शहर, वार्ड, गाउँ आदि
Chiba、Katori-shi
अनुभव नभएको व्यक्तिलाई स्वागत छ। अलिअलि गर्दै काम याद गर्यो भने गाह्रो हुँदैन। सुरुमा सजिलो कामबाट। कम्बिनीमा पार्ट टाइम स्टाफ चाहियो।
तलब: प्रति घण्टा तलब 1,000 येन बाट
फोन नम्बर: 0570-031-71110:00-19:00 (नयाँ वर्षको अन्तिम दिन र शुरुको दिन बाहेक)
गृहिणी (पति)लाई स्वागत छ। कामको सिफ्ट बनाउँदा, तपाईंले काम गर्न चाहेको समयलाई ध्यान दिइनेछ। आफ्नो समयलाई प्राथमिकतामा राखी गर्न सकिने कम्बिनीको पार्ट टाइम।
तलब: प्रति घण्टा तलब 955 येन बाट
फोन नम्बर: 0570-031-71110:00-19:00 (नयाँ वर्षको अन्तिम दिन र शुरुको दिन बाहेक)
तपाईंको मनोभाव र परिस्थितिलाई बुझ्ने म्यानेजर र हसिला सहकर्मीहरूले तपाईंलाई पर्खिरहेका छन्। यस पसलमा काम गर्न रमाइलो नहुने त कुरै छैन।
तलब: प्रति घण्टा तलब 953 येन बाट
फोन नम्बर: 0570-031-71110:00-19:00 (नयाँ वर्षको अन्तिम दिन र शुरुको दिन बाहेक)
चालिस वर्ष कटेको व्यक्ति वा सिनियर सिटिजनलाई स्वागत छ। विभिन्न उमेरका व्यक्तिहरू काम गरिरहेका छन्। कम्बिनीमा काम गरेको अनुभव नभएपनि OK। समय र वारको बारेमा सल्लाह गर्नुहोस्।
तलब: प्रति घण्टा तलब 960 येन बाट

1