7-Eleven OSHUESASHISAKURAGIDORI कम्बिनी स्टाफ

  • Step.01आवेदन पाना भर्नु
  • Step.02विषयवस्तु जांच
  • Step.03आबेदन प्रक्रियाको समाप्ति
अनिवार्य आवश्यक बिषयहरु आबेदनको बेलामा अनिवार्य रुपमा भर्नु पर्छ ।
  • नाम
    (स्पेलिंगमा इन्ट्री)
  • जन्म मिति
  • लिंग
  • फोन नम्बर
    (आधा चौडाइको संख्या)
    - -
    मोबाइल फोनको सम्बन्धमा, कलर सेटिङ 「नम्बर नभएको अथवा प्राईबेट कल नआउनेमा」 भए-नभएको जांच गर्नुहोस । मोबाइल फोनको खण्डमा, हामी सर्ट मेसेज (SMS) पठाउनेछौं।
  • इमेल ठेगाना
    आबेदन सम्बन्धको प्रतिलिपि इमेल पठाइने छ । डोमेनको सेटिंग (अलग-अलग इमेल नआउने गराएको सेटिंग) गरेको खण्डमा sej.recop.jp बाटको इमेल आउन मिल्ने गरि सेटिंग गर्नुहोस । साथै वर्ण संख्या सिमित गरिएको मोडेल, PHS (व्यक्तिगत हातेफोन) जस्ता उपकरणमा कुनै खण्ड नदेखिने केस पनि हुनेछ । ब्राउजर फंक्शन नभएको मोबाईल फोन PHS मा सर्विसका अंशहरु प्रयोग गर्न नसकिने अवस्था पनि हुने हुन्छ । शुरु बाट याद गर्नु होला ।
  • हप्ताको रोजाइको दिन
  • प्राथमिकता दिइएको समययावधि

    काम सुरु गर्नुहोस्

    काम अन्त्य गर्नुहोस्

  • सहर, वार्ड, गाउँ आदि
    (स्पेलिंगमा इन्ट्री)
  • जिल्ला (प्रिफेक्चर)