7-Eleven
FUJISHIMOTOICHIBAKITA

セブン-イレブン 富士市本市場北店

कम्बिनी स्टाफ

हप्तामा एक पटक भएपनि हुन्छ। तपाईंको खाली समयबारे राम्रोसँग बुझेर, आफूलाई मिल्ने गरी काम गर्न सक्नुहुन्छ।

विशेषताहरू

  • कामको दिन सन्ख्या छलफलबाट
  • छोटो काम घण्टा
  • लामो समय काम गर्न पाउने सम्भावना
  • शनिवार आइतवार स्वागत
  • सोमवारदेखि शुक्रवारसम्म काम गर्न चाहनेलाई स्वागत छ
  • बस स्टपबाट ५ मिनेट भन्दा बढी नलाग्ने
  • अनुभव नभए पनि स्वागत
  • अनुभवीलाई स्वागत
  • गृहिणी (श्रीमान) स्वागत
  • विध्यार्थीलाई स्वागत
  • फ्रि समयको कामदार स्वागत
  • डबल कामपनि स्वागतम
  • लाभहरू/Club Off कर्मचारी लाभहरू
  • सोसल इन्सुरेन्सको व्यवस्था छ
  • काममा मोटरमा आउन पाईन्छ
  • काममा मोटरसाइकलमा आउन पाइने
  • काममा साइकलमा आउन पाइने
  • तालिमको व्यव्स्था छ
  • सदस्य पसलहरुमा फूलटाइम कामदार हुन सकिने
  • इन्डिपेन्डेन्स् सपोर्ट सिस्टमको व्यवस्था छ
  • तलब बढ्ने सम्भावना
  • सामान्यतया भवन भित्र धुम्रपान निषेध
  • स्टाफ चाहिएको समय तथा तलब

    (1)2:00 ~ 9:00

    १ घण्टाको आधारभूत तलब 1,097 येन (प्रशिक्षण समयमा 1,097 येन )

    * राति 10 बजेदेखि भोलिपल्ट बिहान 5 बजेसम्म काम गर्दा आधारभूत घण्टाको हिसाबले गरिने भुक्तानी 1,371 येन
      (तालिमको समयमा 1,371 येन) + 25% हुन्छ

    तालिम अवधि 30 दिन

    हप्ताको न्युनतम कामको दिन : 2 दिन भन्दा बढि
    एक दिनको न्युनतम कामको समय : 3 घन्टा भन्दा बढि

    (2)13:00 ~ 22:00

    १ घण्टाको आधारभूत तलब 1,097 येन (प्रशिक्षण समयमा 1,097 येन )

    तालिम अवधि 30 दिन

    हप्ताको न्युनतम कामको दिन : 2 दिन भन्दा बढि
    एक दिनको न्युनतम कामको समय : 3 घन्टा भन्दा बढि

    (3)9:00 ~ 18:00

    १ घण्टाको आधारभूत तलब 1,097 येन (प्रशिक्षण समयमा 1,097 येन )

    तालिम अवधि 30 दिन

    हप्ताको न्युनतम कामको दिन : 2 दिन भन्दा बढि
    एक दिनको न्युनतम कामको समय : 3 घन्टा भन्दा बढि

  • काम गर्ने ठाउँ

    〒416-0954
    静岡県富士市本市場町822
    FUJI, SHIZUOKA MOTOITIBATYOU 822

  • ※"संलग्न हुनुपर्ने काम परिवर्तन गर्ने परिधि” "रोजगारी स्थल परिवर्तन गर्ने परिधि” "म्यादी श्रम करार नवीकरण गर्दाको मापदण्ड बारे" जस्ता विस्तृत विवरणहरू साक्षात्कार भेटमा बताइने छ।

कामको जानकारी

photo

रजिष्टरमा काम गर्दा सबैभन्दा महत्वपूर्ण कुरा भनेको ठूलो स्वर र "मुस्कान" हो। बारकोड रिडरले बारकोडमा छुवाउने जस्ता सजिलो सञ्चालन पक्रिया हुनाले, अनुभव नभएपनि डराउनु पर्दैन !

seven-elevenको कम्बिनीमा स्टाफ चाहियो। रजिष्टर, ग्राहक सेवा र सामान बिक्री, पसलको सरसफाइ, पसलमा सामान मिलाएर राख्ने, भण्डारबाट सामान निकाल्ने, अर्डर गर्ने आदि कम्बिनीको सम्पूर्ण कार्यको जिम्मा दिइनेछ। युटिलिटी शुल्क सङ्कलन वा टिकट जारी गर्ने, इन्टरनेटद्वारा अर्डर गरिएको सामान हस्तान्तरण जस्ता कार्यहरू पनि गर्नु पर्नेछ। स-साना कुराहरू पनि नम्रतापूर्वक सिकाइने हुनाले, कम्बिनी कामको अनुभव नभएतापनि ढुक्क भएर निवेदन दिनुहोस्।

अपडेट गरिएको मिति:2025-11-06

Apply by phone Apply now

10:00-19:00 (टेलिफोनमा कुराकानी र अन्तरवार्ता जापानी भाषामा मात्र गरिनेछ।)

Apply by phone
0570-031-711 (10:00-19:00) टेलिफोनमा कुराकानी र अन्तरवार्ता जापानी भाषामा मात्र गरिनेछ।