セブン-イレブン 池袋東口店
(1)22:00 ~ 8:00
१ घण्टाको आधारभूत तलब 1,380 येन (प्रशिक्षण समयमा 1,350 येन )
तालिम अवधि 14 दिन
हप्ताको न्युनतम कामको दिन :
1 दिन भन्दा बढि
एक दिनको न्युनतम कामको समय :
8 घन्टा भन्दा बढि
〒170-0013
東京都豊島区東池袋1-43-6
TOSHIMA, TOKYO
seven-elevenको कम्बिनीमा स्टाफ चाहियो। रजिष्टर, ग्राहक सेवा र सामान बिक्री, र्याकमा सामान मिलाएर राख्ने, पसलको सरसफाइ आदि मुख्य कामहरू हुन्। यी बाहेक POP बनाउने, सामान अर्डर गर्ने जस्ता कार्यहरू पनि छन्। बिस्तारै-बिस्तारै जिम्मा दिन्छौं। अलिअलि गर्दै याद गर्नुहोस् है। तपाईंको छिमेकमा रहेको पसल हुनाले, आउन-जान सजिलो ! ढुक्क भएर काम गर्न सक्नुहुन्छ।