7-Eleven
SUMIDAKINSHI1CHOME

セブン-イレブン 墨田錦糸1丁目店

कम्बिनी स्टाफ

हप्तामा एक पटक भएपनि हुन्छ। तपाईंको खाली समयबारे राम्रोसँग बुझेर, आफूलाई मिल्ने गरी काम गर्न सक्नुहुन्छ।

विशेषताहरू

  • छोटो काम घण्टा
  • लामो समय काम गर्न पाउने सम्भावना
  • सोमवारदेखि शुक्रवारसम्म काम गर्न चाहनेलाई स्वागत छ
  • अनुभवीलाई स्वागत
  • गृहिणी (श्रीमान) स्वागत
  • विध्यार्थीलाई स्वागत
  • फ्रि समयको कामदार स्वागत
  • डबल कामपनि स्वागतम
  • काममा साइकलमा आउन पाइने
  • तालिमको व्यव्स्था छ
  • तलब बढ्ने सम्भावना
  • आवागमन खर्चको भुक्तानी (निर्धारित रकम)
  • सामान्यतया भवन भित्र धुम्रपान निषेध
  • स्टाफ चाहिएको समय तथा तलब

    (1)7:00 ~ 13:00

    १ घण्टाको आधारभूत तलब 1,170 येन (प्रशिक्षण समयमा 1,170 येन )

    तालिम अवधि 3 दिन

    हप्ताको न्युनतम कामको दिन : 3 दिन भन्दा बढि
    एक दिनको न्युनतम कामको समय : 5 घन्टा भन्दा बढि

  • काम गर्ने ठाउँ

    〒130-0013
    東京都墨田区錦糸1-5-16
    SUMIDA, TOKYO

  • ※"संलग्न हुनुपर्ने काम परिवर्तन गर्ने परिधि” "रोजगारी स्थल परिवर्तन गर्ने परिधि” "म्यादी श्रम करार नवीकरण गर्दाको मापदण्ड बारे" जस्ता विस्तृत विवरणहरू साक्षात्कार भेटमा बताइने छ।

कामको जानकारी

photo

पसलमा सामान मिलाएर राख्ने र सामान अर्डर गर्ने काम ग्राहकको आवश्यकता अनुसार ! तापक्रम वा समय अनुसार बिक्री हुने सामान फरक हुन्छ। यो काम एकदम फलदायी छ !

seven-elevenको कम्बिनीमा स्टाफ चाहियो। ग्राहक सेवा र सामान बिक्री, रजिष्टर सञ्चालन, र्‍याकमा सामान राख्ने, भण्डारबाट सामान निकाल्ने, सामान झोलामा हाल्ने, सरसफाइ आदि। यी बाहेक पनि युटिलिटी शुल्क सङ्कलन वा ताक्यूबिन सेवा जस्ता seven-elevenमा ग्राहकलाई धेरै प्रकारका सेवाहरू दिइन्छ। बिस्तारै काम जान्दै आएपछि, सामान अर्डर गर्ने काम पनि गर्नुहोस् है। विभिन्न प्रकारका कामहरू छन् तर अलिअलि गर्दै याद गर्दै गएमा गाह्रो हुँदैन।

अपडेट गरिएको मिति:2025-05-23

Apply by phone Apply now

10:00-19:00 (टेलिफोनमा कुराकानी र अन्तरवार्ता जापानी भाषामा मात्र गरिनेछ।)

Apply by phone
0570-031-711 (10:00-19:00) टेलिफोनमा कुराकानी र अन्तरवार्ता जापानी भाषामा मात्र गरिनेछ।