7-Eleven
KITASANDOEKIMAE

セブン-イレブン 北参道駅前店

कम्बिनी स्टाफ

तपाईंको मनोभाव र परिस्थितिलाई बुझ्ने म्यानेजर र हसिला सहकर्मीहरूले तपाईंलाई पर्खिरहेका छन्। यस पसलमा काम गर्न रमाइलो नहुने त कुरै छैन।

विशेषताहरू

  • लामो समय काम गर्न पाउने सम्भावना
  • स्टेसनबाट ५ मिनेट भन्दा बढी नलाग्ने
  • अनुभवीलाई स्वागत
  • फ्रि समयको कामदार स्वागत
  • डबल कामपनि स्वागतम
  • आवागमन खर्चको भुक्तानी (निर्धारित रकम)
  • सामान्यतया भवन भित्र धुम्रपान निषेध
  • स्टाफ चाहिएको समय तथा तलब

    (1)12:00 ~ 15:00

    १ घण्टाको आधारभूत तलब 1,280 येन (प्रशिक्षण समयमा 1,280 येन )

    तालिम अवधि 90 दिन

    हप्ताको न्युनतम कामको दिन : 3 दिन भन्दा बढि
    एक दिनको न्युनतम कामको समय : 3 घन्टा भन्दा बढि

    (2)12:00 ~ 17:00

    १ घण्टाको आधारभूत तलब 1,280 येन (प्रशिक्षण समयमा 1,280 येन )

    तालिम अवधि 90 दिन

    हप्ताको न्युनतम कामको दिन : 4 दिन भन्दा बढि
    एक दिनको न्युनतम कामको समय : 5 घन्टा भन्दा बढि

  • काम गर्ने ठाउँ

    〒151-0051
    東京都渋谷区千駄ヶ谷3-33-6
    SHIBUYA, TOKYO

  • ※"संलग्न हुनुपर्ने काम परिवर्तन गर्ने परिधि” "रोजगारी स्थल परिवर्तन गर्ने परिधि” "म्यादी श्रम करार नवीकरण गर्दाको मापदण्ड बारे" जस्ता विस्तृत विवरणहरू साक्षात्कार भेटमा बताइने छ।

कामको जानकारी

photo

बेन्तो, ओनिगिरी, सेबेन-क्याफे आदि खानेकुरा र पिउनेकुरादेखि, दैनिक उपभोग्य वस्तु, पत्र-पत्रिकासम्म, ग्राहकलाई सुविधाजनक सेवा प्रदान गरौं।

seven-elevenको कम्बिनीमा स्टाफ चाहियो। रजिष्टरमा हिसाब र ग्राहक सेवा, सामान बिक्री, पसलमा सामान राख्ने र मिलाउने, पसलको सरसफाइ आदि मुख्य कामहरू हुन्। अन्य युटिलिटी शुल्क सङ्कलन, ताक्यूबिन पठाउने, सजिलै बन्ने ओदेन र फ्राइड खानेकुराहरू बनाउने जस्ता कार्यहरू पनि छन्। समय र बारचयन गरी काम गर्न सकिने हुनाले, काम र व्यक्तिगत जीवन सन्तुलन OK। आफूले चाहेको सिफ्टको लागि संकोच नमानिकन सल्लाह गर्नुहोस्।

अपडेट गरिएको मिति:2026-10-13

Apply by phone Apply now

10:00-19:00 (टेलिफोनमा कुराकानी र अन्तरवार्ता जापानी भाषामा मात्र गरिनेछ।)

Apply by phone
0570-031-711 (10:00-19:00) टेलिफोनमा कुराकानी र अन्तरवार्ता जापानी भाषामा मात्र गरिनेछ।