7-Eleven
TATOMIRIBASAIDO

セブン-イレブン 田富リバーサイド店

कम्बिनी स्टाफ

हामी नयाँ स्टाफलाई सक्रिय रूपमा सहयोग गर्छौं। ढुक्क भएर काम गर्न सक्ने गरी पूर्ण रूपमा सहयोग गर्दै जानेछौं।

विशेषताहरू

  • कामको दिन सन्ख्या छलफलबाट
  • लामो समय काम गर्न पाउने सम्भावना
  • शनिवार आइतवार स्वागत
  • अनुभव नभए पनि स्वागत
  • अनुभवीलाई स्वागत
  • गृहिणी (श्रीमान) स्वागत
  • लाभहरू/Club Off कर्मचारी लाभहरू
  • काममा मोटरमा आउन पाईन्छ
  • काममा मोटरसाइकलमा आउन पाइने
  • काममा साइकलमा आउन पाइने
  • तालिमको व्यव्स्था छ
  • सदस्य पसलहरुमा फूलटाइम कामदार हुन सकिने
  • इन्डिपेन्डेन्स् सपोर्ट सिस्टमको व्यवस्था छ
  • तलब बढ्ने सम्भावना
  • सामान्यतया भवन भित्र धुम्रपान निषेध
  • स्टाफ चाहिएको समय तथा तलब

    (1)6:00 ~ 9:00

    १ घण्टाको आधारभूत तलब 1,100 येन (प्रशिक्षण समयमा 1,052 येन )

    तालिम अवधि 30 दिन

    हप्ताको न्युनतम कामको दिन : 2 दिन भन्दा बढि
    एक दिनको न्युनतम कामको समय : 3 घन्टा भन्दा बढि

    (2)4:00 ~ 7:00

    १ घण्टाको आधारभूत तलब 1,100 येन (प्रशिक्षण समयमा 1,052 येन )

    * राति 10 बजेदेखि भोलिपल्ट बिहान 5 बजेसम्म काम गर्दा आधारभूत घण्टाको हिसाबले गरिने भुक्तानी 1,375 येन
      (तालिमको समयमा 1,315 येन) + 25% हुन्छ

    तालिम अवधि 20 दिन

    हप्ताको न्युनतम कामको दिन : 1 दिन भन्दा बढि
    एक दिनको न्युनतम कामको समय : 2 घन्टा भन्दा बढि

    (3)19:00 ~ 22:00

    १ घण्टाको आधारभूत तलब 1,070 येन (प्रशिक्षण समयमा 1,052 येन )

    तालिम अवधि 20 दिन

    हप्ताको न्युनतम कामको दिन : 2 दिन भन्दा बढि
    एक दिनको न्युनतम कामको समय : 2 घन्टा भन्दा बढि

    (4)17:00 ~ 22:00

    १ घण्टाको आधारभूत तलब 1,090 येन (प्रशिक्षण समयमा 1,052 येन )

    तालिम अवधि 20 दिन

    हप्ताको न्युनतम कामको दिन : 1 दिन भन्दा बढि
    एक दिनको न्युनतम कामको समय : 2 घन्टा भन्दा बढि

    (5)15:00 ~ 19:00

    १ घण्टाको आधारभूत तलब 1,070 येन (प्रशिक्षण समयमा 1,052 येन )

    तालिम अवधि 20 दिन

    हप्ताको न्युनतम कामको दिन : 1 दिन भन्दा बढि
    एक दिनको न्युनतम कामको समय : 2 घन्टा भन्दा बढि

  • काम गर्ने ठाउँ

    〒409-3845
    山梨県中央市山之神2954
    CHUO, YAMANASHI

  • ※"संलग्न हुनुपर्ने काम परिवर्तन गर्ने परिधि” "रोजगारी स्थल परिवर्तन गर्ने परिधि” "म्यादी श्रम करार नवीकरण गर्दाको मापदण्ड बारे" जस्ता विस्तृत विवरणहरू साक्षात्कार भेटमा बताइने छ।

कामको जानकारी

photo

पसलमा जुनसुकै बेला आकर्षक नयाँ सामानहरू प्रशस्तै राखिनेछ। पार्ट टाइम स्टाफलाई मौसमी सामानको प्रमोसन लिडर पनि बनाइने !

स्टाफहरू बीचको राम्रो सम्बन्ध यो 7-Eleven को गर्व। यो सधैँ जताततै हसिलो मुहार देख्न सकिने पसल हो। त्यसको रहस्य म्यानेजरको ब्याकअप! सबै स्टाफहरूले ढुक्क भएर रमाइलोसँग काम गर्न सक्ने गरी सहयोग गर्ने, सिफ्ट मिलाइदिने आदि गर्ने हुनाले, भर पर्न सकिन्छ। यस्तो म्यानेजरको मार्गदर्शनमा तपाईं पनि हसिलो मुहार लिएर काम गर्न चाहनुहुन्छ?

अपडेट गरिएको मिति:2026-07-10

Apply by phone Apply now

10:00-19:00 (टेलिफोनमा कुराकानी र अन्तरवार्ता जापानी भाषामा मात्र गरिनेछ।)

Apply by phone
0570-031-711 (10:00-19:00) टेलिफोनमा कुराकानी र अन्तरवार्ता जापानी भाषामा मात्र गरिनेछ।