7-Eleven
TOYOTASHIKOTOBUKICHO7CHOME

セブン-イレブン 豊田市寿町7丁目店

कम्बिनी स्टाफ

उच्च माध्यमिक विद्यालयको विद्यार्थी, विश्वविद्यालयको विद्यार्थी, पढाइ सिद्धाएर बसेको व्यक्ति, गृहिणी (पति), सिनियर सिटिजन, सबैलाई स्वागत छ ! जसले पनि सक्रियतासाथ काम गर्न सक्ने पार्ट टाइम !

विशेषताहरू

  • कामको दिन सन्ख्या छलफलबाट
  • लामो समय काम गर्न पाउने सम्भावना
  • शनिवार आइतवार स्वागत
  • स्टेसनबाट ५ मिनेट भन्दा बढी नलाग्ने
  • अनुभव नभए पनि स्वागत
  • अनुभवीलाई स्वागत
  • गृहिणी (श्रीमान) स्वागत
  • विध्यार्थीलाई स्वागत
  • फ्रि समयको कामदार स्वागत
  • काममा मोटरमा आउन पाईन्छ
  • काममा मोटरसाइकलमा आउन पाइने
  • काममा साइकलमा आउन पाइने
  • तलब बढ्ने सम्भावना
  • शनिवार, आइतवार तथा सार्वजनिक बिदाको दिन बढी पैसा दिइने
  • सामान्यतया भवन भित्र धुम्रपान निषेध
  • स्टाफ चाहिएको समय तथा तलब

    (1)13:00 ~ 17:00

    १ घण्टाको आधारभूत तलब 980 येन

    हप्ताको न्युनतम कामको दिन : 3 दिन भन्दा बढि
    एक दिनको न्युनतम कामको समय : छलफलबाट

    (2)17:00 ~ 22:00

    १ घण्टाको आधारभूत तलब 980 येन

    हाई स्कूल बिद्द्यार्थीको प्रति घण्टा तलब 980 येन

    हप्ताको न्युनतम कामको दिन : 3 दिन भन्दा बढि
    एक दिनको न्युनतम कामको समय : 5 घन्टा भन्दा बढि

  • काम गर्ने ठाउँ

    〒471-0834
    愛知県豊田市寿町7丁目69-1
    TOYOTA, AICHI

कामको जानकारी

photo

पार्ट टाइम पनि "नजिकको सबैभन्दा सुविधाजनक" भए सजिलो हुन्छ ! तपाईंको छिमेकको seven-eleven मा। परिचित पसल हुनाले ढुक्क भएर काम गर्न सक्नुहुन्छ।

seven-elevenको कम्बिनीमा स्टाफ चाहियो। ग्राहक सेवा, सामान बिक्री, रजिष्टर सञ्चालन, पसलमा सामान मिलाएर राख्ने, भण्डारबाट सामान निकाल्ने, झोलामा सामान हाल्ने, सरसफाइ आदि। यी बाहेक युटिलिटी शुल्क सङ्कलन तथा ताक्यूबिन पठाउने सेवा आदि पनि। केही अनुभव गरेको व्यक्तिलाई सामान अर्डरको जिम्मा दिइनेछ। आ-आफ्नो जिम्मेवारी अनुसार मौसम र इभेन्ट आदिको माग अनुमान गरी अर्डर गर्नुहोस्। यो काम सन्तोषजनक र रमाइलो छ।

Apply by phone Apply now

10:00-19:00 (टेलिफोनमा कुराकानी र अन्तरवार्ता जापानी भाषामा मात्र गरिनेछ।)

Apply by phone
0570-031-711 (10:00-19:00) टेलिफोनमा कुराकानी र अन्तरवार्ता जापानी भाषामा मात्र गरिनेछ।