7-Eleven
KANOYAASAHIBARUCHO

セブン-イレブン 鹿屋旭原町店

कम्बिनी स्टाफ

हाल काम गरिरहेका धेरैले पनि अनुभव बिना नै सुरु गरेका हुन्। अनुभव नभए तापनि ढुक्क भएर सुरु गर्न सक्ने वातावरण छ।

विशेषताहरू

  • कामको दिन सन्ख्या छलफलबाट
  • छोटो काम घण्टा
  • छोटो अवधि काम गर्न सकिने
  • लामो समय काम गर्न पाउने सम्भावना
  • शनिवार आइतवार स्वागत
  • सोमवारदेखि शुक्रवारसम्म काम गर्न चाहनेलाई स्वागत छ
  • अनुभव नभए पनि स्वागत
  • अनुभवीलाई स्वागत
  • गृहिणी (श्रीमान) स्वागत
  • विध्यार्थीलाई स्वागत
  • फ्रि समयको कामदार स्वागत
  • डबल कामपनि स्वागतम
  • लाभहरू/Club Off कर्मचारी लाभहरू
  • सोसल इन्सुरेन्सको व्यवस्था छ
  • काममा मोटरमा आउन पाईन्छ
  • काममा मोटरसाइकलमा आउन पाइने
  • काममा साइकलमा आउन पाइने
  • तालिमको व्यव्स्था छ
  • शनिवार, आइतवार तथा सार्वजनिक बिदाको दिन बढी पैसा दिइने
  • सामान्यतया भवन भित्र धुम्रपान निषेध
  • स्टाफ चाहिएको समय तथा तलब

    (1)6:00 ~ 9:00

    १ घण्टाको आधारभूत तलब 927 येन (प्रशिक्षण समयमा 897 येन )

    हाई स्कूल बिद्द्यार्थीको प्रति घण्टा तलब 927 येन (प्रशिक्षण समयमा 897 येन )

    तालिम अवधि 30 दिन

    हप्ताको न्युनतम कामको दिन : 3 दिन भन्दा बढि
    एक दिनको न्युनतम कामको समय : 3 घन्टा भन्दा बढि

    (2)13:00 ~ 17:00

    १ घण्टाको आधारभूत तलब 897 येन (प्रशिक्षण समयमा 897 येन )

    हाई स्कूल बिद्द्यार्थीको प्रति घण्टा तलब 897 येन (प्रशिक्षण समयमा 897 येन )

    तालिम अवधि 30 दिन

    हप्ताको न्युनतम कामको दिन : 3 दिन भन्दा बढि
    एक दिनको न्युनतम कामको समय : 4 घन्टा भन्दा बढि

    (3)17:00 ~ 22:00

    १ घण्टाको आधारभूत तलब 897 येन (प्रशिक्षण समयमा 897 येन )

    हाई स्कूल बिद्द्यार्थीको प्रति घण्टा तलब 897 येन (प्रशिक्षण समयमा 897 येन )

    तालिम अवधि 30 दिन

    हप्ताको न्युनतम कामको दिन : 3 दिन भन्दा बढि
    एक दिनको न्युनतम कामको समय : 5 घन्टा भन्दा बढि

    (4)22:00 ~ 6:00

    १ घण्टाको आधारभूत तलब 1,121 येन (प्रशिक्षण समयमा 1,121 येन )

    तालिम अवधि 30 दिन

    हप्ताको न्युनतम कामको दिन : 3 दिन भन्दा बढि
    एक दिनको न्युनतम कामको समय : 7 घन्टा भन्दा बढि

  • काम गर्ने ठाउँ

    〒893-0022
    鹿児島県鹿屋市旭原町2725-2
    KANOYA, KAGOSHIMA

  • ※"संलग्न हुनुपर्ने काम परिवर्तन गर्ने परिधि” "रोजगारी स्थल परिवर्तन गर्ने परिधि” "म्यादी श्रम करार नवीकरण गर्दाको मापदण्ड बारे" जस्ता विस्तृत विवरणहरू साक्षात्कार भेटमा बताइने छ।

कामको जानकारी

photo

खाली समयलाई प्रभावकारी तरिकाले प्रयोग गर्न चाहनुहुन्छ? समय र बार सल्लाह गर्न सकिने। एक दिनमा केही घण्टा मात्र काम गर्न चाहने व्यक्ति पनि OK। आफ्नो जीवन शैलीसँग मिलाएर काम गर्न सक्नुहुन्छ।

स्टाफहरू बीचको राम्रो सम्बन्ध यो 7-Eleven को गर्व। यो सधैँ जताततै हसिलो मुहार देख्न सकिने पसल हो। त्यसको रहस्य म्यानेजरको ब्याकअप! सबै स्टाफहरूले ढुक्क भएर रमाइलोसँग काम गर्न सक्ने गरी सहयोग गर्ने, सिफ्ट मिलाइदिने आदि गर्ने हुनाले, भर पर्न सकिन्छ। यस्तो म्यानेजरको मार्गदर्शनमा तपाईं पनि हसिलो मुहार लिएर काम गर्न चाहनुहुन्छ?

अपडेट गरिएको मिति:2024-05-15

Apply by phone Apply now

10:00-19:00 (टेलिफोनमा कुराकानी र अन्तरवार्ता जापानी भाषामा मात्र गरिनेछ।)

Apply by phone
0570-031-711 (10:00-19:00) टेलिफोनमा कुराकानी र अन्तरवार्ता जापानी भाषामा मात्र गरिनेछ।