7-Eleven
MORIYAMAMIZUHOCHO

セブン-イレブン 守山水保町店

कम्बिनी स्टाफ

"छोटो समय", "अन्य काम गरिरहेको व्यक्ति" "शनिवार, आइतबार तथा सार्वजनिक बिदाको दिन मात्र काम" आदि प्रशस्त काम गर्ने शैलीहरू छन्। कम्बिनीमा पार्ट टाइम स्टाफ चाहियो।

विशेषताहरू

  • कामको दिन सन्ख्या छलफलबाट
  • छोटो काम घण्टा
  • शनिवार आइतवार स्वागत
  • सोमवारदेखि शुक्रवारसम्म काम गर्न चाहनेलाई स्वागत छ
  • अनुभव नभए पनि स्वागत
  • डबल कामपनि स्वागतम
  • खानाको सहयोग हुने
  • लाभहरू/Club Off कर्मचारी लाभहरू
  • सोसल इन्सुरेन्सको व्यवस्था छ
  • काममा मोटरमा आउन पाईन्छ
  • तालिमको व्यव्स्था छ
  • सदस्य पसलहरुमा फूलटाइम कामदार हुन सकिने
  • इन्डिपेन्डेन्स् सपोर्ट सिस्टमको व्यवस्था छ
  • तलब बढ्ने सम्भावना
  • आवागमन खर्चको भुक्तानी (निर्धारित रकम)
  • सामान्यतया भवन भित्र धुम्रपान निषेध
  • स्टाफ चाहिएको समय तथा तलब

    (1)6:00 ~ 9:00

    १ घण्टाको आधारभूत तलब 1,050 येन (प्रशिक्षण समयमा 967 येन )

    हाई स्कूल बिद्द्यार्थीको प्रति घण्टा तलब 1,000 येन (प्रशिक्षण समयमा 967 येन )

    तालिम अवधि 30 दिन

    हप्ताको न्युनतम कामको दिन : 2 दिन भन्दा बढि
    एक दिनको न्युनतम कामको समय : 3 घन्टा भन्दा बढि

    (2)9:00 ~ 13:00

    १ घण्टाको आधारभूत तलब 980 येन (प्रशिक्षण समयमा 967 येन )

    हाई स्कूल बिद्द्यार्थीको प्रति घण्टा तलब 970 येन (प्रशिक्षण समयमा 967 येन )

    तालिम अवधि 30 दिन

    हप्ताको न्युनतम कामको दिन : 2 दिन भन्दा बढि
    एक दिनको न्युनतम कामको समय : 3 घन्टा भन्दा बढि

    (3)13:00 ~ 17:00

    (4)17:00 ~ 22:00

    १ घण्टाको आधारभूत तलब 980 येन (प्रशिक्षण समयमा 967 येन )

    हाई स्कूल बिद्द्यार्थीको प्रति घण्टा तलब 970 येन (प्रशिक्षण समयमा 967 येन )

    तालिम अवधि 30 दिन

    हप्ताको न्युनतम कामको दिन : 2 दिन भन्दा बढि
    एक दिनको न्युनतम कामको समय : 4 घन्टा भन्दा बढि

    (5)22:00 ~ 2:00

    १ घण्टाको आधारभूत तलब 1,220 येन (प्रशिक्षण समयमा 1,209 येन )

    तालिम अवधि 30 दिन

    हप्ताको न्युनतम कामको दिन : 2 दिन भन्दा बढि
    एक दिनको न्युनतम कामको समय : 3 घन्टा भन्दा बढि

    (6)22:00 ~ 6:00

    १ घण्टाको आधारभूत तलब 1,250 येन (प्रशिक्षण समयमा 1,209 येन )

    तालिम अवधि 30 दिन

    हप्ताको न्युनतम कामको दिन : 2 दिन भन्दा बढि
    एक दिनको न्युनतम कामको समय : 6 घन्टा भन्दा बढि

  • काम गर्ने ठाउँ

    〒524-0102
    滋賀県守山市水保町字北川1311-3
    MORIYAMA, SHIGA

  • ※"संलग्न हुनुपर्ने काम परिवर्तन गर्ने परिधि” "रोजगारी स्थल परिवर्तन गर्ने परिधि” "म्यादी श्रम करार नवीकरण गर्दाको मापदण्ड बारे" जस्ता विस्तृत विवरणहरू साक्षात्कार भेटमा बताइने छ।

कामको जानकारी

photo

रजिष्टरमा काम गर्दा सबैभन्दा महत्वपूर्ण कुरा भनेको ठूलो स्वर र "मुस्कान" हो। बारकोड रिडरले बारकोडमा छुवाउने जस्ता सजिलो सञ्चालन पक्रिया हुनाले, अनुभव नभएपनि डराउनु पर्दैन !

seven-elevenको कम्बिनीमा स्टाफ चाहियो। ग्राहक सेवा, सामान बिक्री, रजिष्टर सञ्चालन, पसलमा सामान मिलाएर राख्ने, भण्डारबाट सामान निकाल्ने, झोलामा सामान हाल्ने, सरसफाइ आदि। यी बाहेक युटिलिटी शुल्क सङ्कलन तथा ताक्यूबिन पठाउने सेवा आदि पनि। केही अनुभव गरेको व्यक्तिलाई सामान अर्डरको जिम्मा दिइनेछ। आ-आफ्नो जिम्मेवारी अनुसार मौसम र इभेन्ट आदिको माग अनुमान गरी अर्डर गर्नुहोस्। यो काम सन्तोषजनक र रमाइलो छ।

अपडेट गरिएको मिति:2024-03-28

Apply by phone Apply now

10:00-19:00 (टेलिफोनमा कुराकानी र अन्तरवार्ता जापानी भाषामा मात्र गरिनेछ।)

Apply by phone
0570-031-711 (10:00-19:00) टेलिफोनमा कुराकानी र अन्तरवार्ता जापानी भाषामा मात्र गरिनेछ।