セブン-イレブン 広島家庭裁判所前店
(1)9:00 ~ 16:00
१ घण्टाको आधारभूत तलब 980 येन (प्रशिक्षण समयमा 899 येन )
हाई स्कूल बिद्द्यार्थीको प्रति घण्टा तलब 900 येन (प्रशिक्षण समयमा 899 येन )
तालिम अवधि 20 दिन
हप्ताको न्युनतम कामको दिन :
छलफलबाट
एक दिनको न्युनतम कामको समय :
छलफलबाट
(2)22:00 ~ 6:00
१ घण्टाको आधारभूत तलब 1,200 येन (प्रशिक्षण समयमा 1,125 येन )
तालिम अवधि 20 दिन
हप्ताको न्युनतम कामको दिन :
छलफलबाट
एक दिनको न्युनतम कामको समय :
छलफलबाट
(3)6:00 ~ 9:00
१ घण्टाको आधारभूत तलब 1,000 येन (प्रशिक्षण समयमा 899 येन )
हाई स्कूल बिद्द्यार्थीको प्रति घण्टा तलब 1,000 येन (प्रशिक्षण समयमा 899 येन )
तालिम अवधि 20 दिन
हप्ताको न्युनतम कामको दिन :
छलफलबाट
एक दिनको न्युनतम कामको समय :
छलफलबाट
〒730-0004
広島県広島市中区東白島町20-8
NAKA, HIROSHIMA, HIROSHIMA
seven-elevenको कम्बिनीमा स्टाफ चाहियो। ग्राहक सेवा, सामान बिक्री लगायतका पसलमा कम भएको सामान थप्ने कार्य वा पसलको सरसफाइ आदि। यी बाहेक पनि कम्बिनीमा युटिलिटी शुल्क सङ्कलन, ताक्यूबिन लिने लगायताका अन्य पनि काउन्टरमा धेरै प्रकारका सेवाहरू दिइन्छन् तर नम्रतापूर्वक सिकाउनेछौं। अलिअलि गर्दै याद गर्न सकिने हुनाले, ढुक्क भएर निवेदन दिनुहोस्।