セブン-イレブン ハートインJR米子駅シャミネ店
(1)5:00 ~ 9:00
१ घण्टाको आधारभूत तलब 1,000 येन
हाई स्कूल बिद्द्यार्थीको प्रति घण्टा तलब 1,000 येन
हप्ताको न्युनतम कामको दिन :
3 दिन भन्दा बढि
एक दिनको न्युनतम कामको समय :
4 घन्टा भन्दा बढि
(2)17:00 ~ 22:00
१ घण्टाको आधारभूत तलब 1,000 येन
हप्ताको न्युनतम कामको दिन :
2 दिन भन्दा बढि
एक दिनको न्युनतम कामको समय :
छलफलबाट
(3)0:00 ~ 5:00
१ घण्टाको आधारभूत तलब 970 येन
* राति 10 बजेदेखि भोलिपल्ट बिहान 5 बजेसम्म काम गर्दा आधारभूत घण्टाको हिसाबले गरिने भुक्तानी 1,213 येन + 25% हुन्छ
हप्ताको न्युनतम कामको दिन :
2 दिन भन्दा बढि
एक दिनको न्युनतम कामको समय :
5 घन्टा भन्दा बढि
(4)5:00 ~ 7:00
१ घण्टाको आधारभूत तलब 1,000 येन
हाई स्कूल बिद्द्यार्थीको प्रति घण्टा तलब 1,000 येन
हप्ताको न्युनतम कामको दिन :
2 दिन भन्दा बढि
एक दिनको न्युनतम कामको समय :
2 घन्टा भन्दा बढि
(5)9:00 ~ 13:00
१ घण्टाको आधारभूत तलब 970 येन
हप्ताको न्युनतम कामको दिन :
2 दिन भन्दा बढि
एक दिनको न्युनतम कामको समय :
4 घन्टा भन्दा बढि
(6)13:00 ~ 17:00
१ घण्टाको आधारभूत तलब 970 येन
हप्ताको न्युनतम कामको दिन :
5 दिन भन्दा बढि
एक दिनको न्युनतम कामको समय :
4 घन्टा भन्दा बढि
〒689-0036
鳥取県米子市弥生町2番地
YONAGO, TOTTORI
seven-elevenको कम्बिनीमा स्टाफ चाहियो। रजिष्टरमा ग्राहक सेवा र सामान बिक्री, सिद्धिएको सामान र्याकमा थप्ने र मिलाएर राख्ने कार्य, सामान्य सरसफाइबाट सुरु गरी, बिस्तारै काम जान्दै आएपछि, सामान अर्डर गर्ने वा प्रमोसनको लिडरको काम आदि पनि जिम्मा दिइनेछ। धेरै बिक्री हुने सामान निश्चय गर्ने र POP बनाउने पनि महत्वपूर्ण कामहरू हुन्। स-साना कुराहरू पनि नम्रतापूर्वक सिकाइने हुनाले, ढुक्क भएर निवेदन दिनुहोस्।
अपडेट गरिएको मिति:2024-12-09