セブン-イレブン 八戸城下4丁目店
(1)21:00 ~ 6:00
१ घण्टाको आधारभूत तलब 840 येन (प्रशिक्षण समयमा 830 येन )
* राति 10 बजेदेखि भोलिपल्ट बिहान 5 बजेसम्म काम गर्दा आधारभूत घण्टाको हिसाबले गरिने भुक्तानी 1,050 येन
(तालिमको समयमा 1,038 येन)
+ 25% हुन्छ
तालिम अवधि 7 दिन
हप्ताको न्युनतम कामको दिन :
2 दिन भन्दा बढि
एक दिनको न्युनतम कामको समय :
7 घन्टा भन्दा बढि
(2)6:00 ~ 9:00
१ घण्टाको आधारभूत तलब 930 येन (प्रशिक्षण समयमा 900 येन )
तालिम अवधि 4 दिन
हप्ताको न्युनतम कामको दिन :
1 दिन भन्दा बढि
एक दिनको न्युनतम कामको समय :
3 घन्टा भन्दा बढि
(3)21:00 ~ 2:00
१ घण्टाको आधारभूत तलब 840 येन (प्रशिक्षण समयमा 830 येन )
* राति 10 बजेदेखि भोलिपल्ट बिहान 5 बजेसम्म काम गर्दा आधारभूत घण्टाको हिसाबले गरिने भुक्तानी 1,050 येन
(तालिमको समयमा 1,038 येन)
+ 25% हुन्छ
तालिम अवधि 4 दिन
हप्ताको न्युनतम कामको दिन :
1 दिन भन्दा बढि
एक दिनको न्युनतम कामको समय :
5 घन्टा भन्दा बढि
〒031-0072
青森県八戸市城下4丁目7番6号
HACHINOHE, AOMORI
seven-elevenको कम्बिनीमा स्टाफ चाहियो। ग्राहक सेवा र सामान बिक्री, रजिष्टर सञ्चालन, र्याकमा सामान राख्ने, भण्डारबाट सामान निकाल्ने, सामान झोलामा हाल्ने, सरसफाइ आदि। यी बाहेक पनि युटिलिटी शुल्क सङ्कलन वा ताक्यूबिन सेवा जस्ता seven-elevenमा ग्राहकलाई धेरै प्रकारका सेवाहरू दिइन्छ। बिस्तारै काम जान्दै आएपछि, सामान अर्डर गर्ने काम पनि गर्नुहोस् है। विभिन्न प्रकारका कामहरू छन् तर अलिअलि गर्दै याद गर्दै गएमा गाह्रो हुँदैन।