セブン-イレブン 苫小牧船見店
(1)22:00 ~ 6:00
१ घण्टाको आधारभूत तलब 960 येन
* राति 10 बजेदेखि भोलिपल्ट बिहान 5 बजेसम्म काम गर्दा आधारभूत घण्टाको हिसाबले गरिने भुक्तानी 1,200 येन + 25% हुन्छ
हप्ताको न्युनतम कामको दिन :
1 दिन भन्दा बढि
एक दिनको न्युनतम कामको समय :
3 घन्टा भन्दा बढि
(2)21:00 ~ 6:00

(3)22:00 ~ 7:00

(4)22:00 ~ 3:00

(5)3:00 ~ 7:00

(6)7:00 ~ 13:00
१ घण्टाको आधारभूत तलब 960 येन
हाई स्कूल बिद्द्यार्थीको प्रति घण्टा तलब 960 येन
हप्ताको न्युनतम कामको दिन :
1 दिन भन्दा बढि
एक दिनको न्युनतम कामको समय :
3 घन्टा भन्दा बढि
(7)17:00 ~ 22:00
१ घण्टाको आधारभूत तलब 960 येन
हप्ताको न्युनतम कामको दिन :
1 दिन भन्दा बढि
एक दिनको न्युनतम कामको समय :
3 घन्टा भन्दा बढि
〒053-0007
北海道苫小牧市船見町1丁目3-4
TOMAKOMAI, HOKKAIDO
seven-elevenको कम्बिनीमा स्टाफ चाहियो। रजिष्टरमा हिसाब र ग्राहक सेवा, सामान बिक्री, पसलमा सामान राख्ने र मिलाउने, पसलको सरसफाइ आदि मुख्य कामहरू हुन्। अन्य युटिलिटी शुल्क सङ्कलन, ताक्यूबिन पठाउने, सजिलै बन्ने ओदेन र फ्राइड खानेकुराहरू बनाउने जस्ता कार्यहरू पनि छन्। समय र बारचयन गरी काम गर्न सकिने हुनाले, काम र व्यक्तिगत जीवन सन्तुलन OK। आफूले चाहेको सिफ्टको लागि संकोच नमानिकन सल्लाह गर्नुहोस्।
अपडेट गरिएको मिति:2024-09-09