セブン-イレブン 横手上真山店
(1)14:00 ~ 18:00
१ घण्टाको आधारभूत तलब 955 येन
हप्ताको न्युनतम कामको दिन :
छलफलबाट
एक दिनको न्युनतम कामको समय :
छलफलबाट
(2)6:00 ~ 9:00
१ घण्टाको आधारभूत तलब 980 येन
हप्ताको न्युनतम कामको दिन :
2 दिन भन्दा बढि
एक दिनको न्युनतम कामको समय :
छलफलबाट
(3)22:00 ~ 6:00
१ घण्टाको आधारभूत तलब 1,193 येन
हप्ताको न्युनतम कामको दिन :
छलफलबाट
एक दिनको न्युनतम कामको समय :
छलफलबाट
〒013-0061
秋田県横手市横手町字上真山168
168,KAMISHINZAN,YOKOTEMACHI,YOKOTE, AKITA
seven-elevenको कम्बिनीमा स्टाफ चाहियो। रजिष्टरमा ग्राहक सेवा र सामान बिक्री, सिद्धिएको सामान र्याकमा थप्ने र मिलाएर राख्ने कार्य, सामान्य सरसफाइबाट सुरु गरी, बिस्तारै काम जान्दै आएपछि, सामान अर्डर गर्ने वा प्रमोसनको लिडरको काम आदि पनि जिम्मा दिइनेछ। धेरै बिक्री हुने सामान निश्चय गर्ने र POP बनाउने पनि महत्वपूर्ण कामहरू हुन्। स-साना कुराहरू पनि नम्रतापूर्वक सिकाइने हुनाले, ढुक्क भएर निवेदन दिनुहोस्।
अपडेट गरिएको मिति:2025-11-23