セブン-イレブン 千歳インター店
(1)22:00 ~ 6:00
१ घण्टाको आधारभूत तलब 889 येन (प्रशिक्षण समयमा 889 येन )
* राति 10 बजेदेखि भोलिपल्ट बिहान 5 बजेसम्म काम गर्दा आधारभूत घण्टाको हिसाबले गरिने भुक्तानी 1,111 येन
(तालिमको समयमा 1,111 येन)
+ 25% हुन्छ
तालिम अवधि 4 दिन
हप्ताको न्युनतम कामको दिन :
1 दिन भन्दा बढि
एक दिनको न्युनतम कामको समय :
छलफलबाट
(2)17:00 ~ 21:00
१ घण्टाको आधारभूत तलब 889 येन (प्रशिक्षण समयमा 889 येन )
हाई स्कूल बिद्द्यार्थीको प्रति घण्टा तलब 889 येन (प्रशिक्षण समयमा 889 येन )
तालिम अवधि 4 दिन
हप्ताको न्युनतम कामको दिन :
1 दिन भन्दा बढि
एक दिनको न्युनतम कामको समय :
2 घन्टा भन्दा बढि
〒066-0045
北海道千歳市真々地3丁目1-30
3-1-30 MAMACHI,CHITOSE, HOKKAIDO
seven-elevenको कम्बिनीमा स्टाफ चाहियो। रजिष्टरमा हिसाब र ग्राहक सेवा, सामान बिक्री, पसलमा सामान राख्ने र मिलाउने, पसलको सरसफाइ आदि मुख्य कामहरू हुन्। अन्य युटिलिटी शुल्क सङ्कलन, ताक्यूबिन पठाउने, सजिलै बन्ने ओदेन र फ्राइड खानेकुराहरू बनाउने जस्ता कार्यहरू पनि छन्। समय र बारचयन गरी काम गर्न सकिने हुनाले, काम र व्यक्तिगत जीवन सन्तुलन OK। आफूले चाहेको सिफ्टको लागि संकोच नमानिकन सल्लाह गर्नुहोस्।