セブン-イレブン 黒石野際店
(1)18:00 ~ 22:00
१ घण्टाको आधारभूत तलब 1,030 येन (प्रशिक्षण समयमा 1,030 येन )
तालिम अवधि 30 दिन
हप्ताको न्युनतम कामको दिन :
3 दिन भन्दा बढि
एक दिनको न्युनतम कामको समय :
4 घन्टा भन्दा बढि
〒036-0542
青森県黒石市野際3丁目18番1
3 CHOME-18-1 NOGIWA,KUROISHI, AOMORI
seven-elevenको कम्बिनीमा स्टाफ चाहियो। रजिष्टरमा ग्राहक सेवा र सामान बिक्री, सिद्धिएको सामान र्याकमा थप्ने र मिलाएर राख्ने कार्य, सामान्य सरसफाइबाट सुरु गरी, बिस्तारै काम जान्दै आएपछि, सामान अर्डर गर्ने वा प्रमोसनको लिडरको काम आदि पनि जिम्मा दिइनेछ। धेरै बिक्री हुने सामान निश्चय गर्ने र POP बनाउने पनि महत्वपूर्ण कामहरू हुन्। स-साना कुराहरू पनि नम्रतापूर्वक सिकाइने हुनाले, ढुक्क भएर निवेदन दिनुहोस्।
अपडेट गरिएको मिति:2026-01-06