7-Eleven
HAKODATEHONDORI2CHOME

セブン-イレブン 函館本通2丁目店

कम्बिनी स्टाफ

अनुभव नभएको व्यक्तिलाई स्वागत छ। अलिअलि गर्दै काम याद गर्‍यो भने गाह्रो हुँदैन। सुरुमा सजिलो कामबाट। कम्बिनीमा पार्ट टाइम स्टाफ चाहियो।

विशेषताहरू

  • कामको दिन सन्ख्या छलफलबाट
  • छोटो काम घण्टा
  • छोटो अवधि काम गर्न सकिने
  • लामो समय काम गर्न पाउने सम्भावना
  • शनिवार आइतवार स्वागत
  • सोमवारदेखि शुक्रवारसम्म काम गर्न चाहनेलाई स्वागत छ
  • बस स्टपबाट ५ मिनेट भन्दा बढी नलाग्ने
  • अनुभव नभए पनि स्वागत
  • अनुभवीलाई स्वागत
  • गृहिणी (श्रीमान) स्वागत
  • विध्यार्थीलाई स्वागत
  • फ्रि समयको कामदार स्वागत
  • डबल कामपनि स्वागतम
  • खानाको सहयोग हुने
  • लाभहरू/Club Off कर्मचारी लाभहरू
  • काममा मोटरमा आउन पाईन्छ
  • काममा मोटरसाइकलमा आउन पाइने
  • काममा साइकलमा आउन पाइने
  • तालिमको व्यव्स्था छ
  • सदस्य पसलहरुमा फूलटाइम कामदार हुन सकिने
  • तलब बढ्ने सम्भावना
  • काम सुरु गरे बापत भत्ता पाइने
  • आवागमन खर्चको भुक्तानी (निर्धारित रकम)
  • सामान्यतया भवन भित्र धुम्रपान निषेध
  • स्टाफ चाहिएको समय तथा तलब

    (1)1:00 ~ 5:00

    १ घण्टाको आधारभूत तलब 1,206 येन (प्रशिक्षण समयमा 1,200 येन )

    तालिम अवधि 6 दिन

    हप्ताको न्युनतम कामको दिन : 1 दिन भन्दा बढि
    एक दिनको न्युनतम कामको समय : 3 घन्टा भन्दा बढि

    (2)5:00 ~ 7:00

    १ घण्टाको आधारभूत तलब 991 येन (प्रशिक्षण समयमा 960 येन )

    हाई स्कूल बिद्द्यार्थीको प्रति घण्टा तलब 966 येन (प्रशिक्षण समयमा 960 येन )

    तालिम अवधि 7 दिन

    हप्ताको न्युनतम कामको दिन : 2 दिन भन्दा बढि
    एक दिनको न्युनतम कामको समय : 2 घन्टा भन्दा बढि

    (3)5:00 ~ 8:30

    १ घण्टाको आधारभूत तलब 991 येन (प्रशिक्षण समयमा 960 येन )

    हाई स्कूल बिद्द्यार्थीको प्रति घण्टा तलब 966 येन (प्रशिक्षण समयमा 960 येन )

    तालिम अवधि 7 दिन

    हप्ताको न्युनतम कामको दिन : 2 दिन भन्दा बढि
    एक दिनको न्युनतम कामको समय : 3 घन्टा भन्दा बढि

    (4)6:00 ~ 8:30

    १ घण्टाको आधारभूत तलब 991 येन (प्रशिक्षण समयमा 960 येन )

    हाई स्कूल बिद्द्यार्थीको प्रति घण्टा तलब 966 येन (प्रशिक्षण समयमा 960 येन )

    तालिम अवधि 7 दिन

    हप्ताको न्युनतम कामको दिन : 1 दिन भन्दा बढि
    एक दिनको न्युनतम कामको समय : 2 घन्टा भन्दा बढि

    (5)8:30 ~ 13:00

    १ घण्टाको आधारभूत तलब 961 येन (प्रशिक्षण समयमा 960 येन )

    हाई स्कूल बिद्द्यार्थीको प्रति घण्टा तलब 960 येन (प्रशिक्षण समयमा 960 येन )

    तालिम अवधि 7 दिन

    हप्ताको न्युनतम कामको दिन : 1 दिन भन्दा बढि
    एक दिनको न्युनतम कामको समय : 2 घन्टा भन्दा बढि

    (6)13:00 ~ 17:00

    १ घण्टाको आधारभूत तलब 970 येन (प्रशिक्षण समयमा 960 येन )

    हाई स्कूल बिद्द्यार्थीको प्रति घण्टा तलब 965 येन (प्रशिक्षण समयमा 960 येन )

    तालिम अवधि 7 दिन

    हप्ताको न्युनतम कामको दिन : 1 दिन भन्दा बढि
    एक दिनको न्युनतम कामको समय : 4 घन्टा भन्दा बढि

    (7)13:00 ~ 15:00

    १ घण्टाको आधारभूत तलब 970 येन (प्रशिक्षण समयमा 960 येन )

    हाई स्कूल बिद्द्यार्थीको प्रति घण्टा तलब 965 येन (प्रशिक्षण समयमा 960 येन )

    तालिम अवधि 7 दिन

    हप्ताको न्युनतम कामको दिन : 2 दिन भन्दा बढि
    एक दिनको न्युनतम कामको समय : 2 घन्टा भन्दा बढि

    (8)17:00 ~ 19:00

    १ घण्टाको आधारभूत तलब 966 येन (प्रशिक्षण समयमा 960 येन )

    हाई स्कूल बिद्द्यार्थीको प्रति घण्टा तलब 962 येन (प्रशिक्षण समयमा 960 येन )

    तालिम अवधि 7 दिन

    हप्ताको न्युनतम कामको दिन : 1 दिन भन्दा बढि
    एक दिनको न्युनतम कामको समय : 2 घन्टा भन्दा बढि

    (9)19:00 ~ 21:30

    १ घण्टाको आधारभूत तलब 970 येन (प्रशिक्षण समयमा 960 येन )

    हाई स्कूल बिद्द्यार्थीको प्रति घण्टा तलब 967 येन (प्रशिक्षण समयमा 960 येन )

    तालिम अवधि 7 दिन

    हप्ताको न्युनतम कामको दिन : 2 दिन भन्दा बढि
    एक दिनको न्युनतम कामको समय : 2 घन्टा भन्दा बढि

    (10)22:00 ~ 1:00

    १ घण्टाको आधारभूत तलब 1,210 येन (प्रशिक्षण समयमा 1,200 येन )

    तालिम अवधि 7 दिन

    हप्ताको न्युनतम कामको दिन : 1 दिन भन्दा बढि
    एक दिनको न्युनतम कामको समय : 3 घन्टा भन्दा बढि

  • काम गर्ने ठाउँ

    〒041-0851
    北海道函館市本通2丁目39ー15
    HAKODATE, HOKKAIDO

  • ※"संलग्न हुनुपर्ने काम परिवर्तन गर्ने परिधि” "रोजगारी स्थल परिवर्तन गर्ने परिधि” "म्यादी श्रम करार नवीकरण गर्दाको मापदण्ड बारे" जस्ता विस्तृत विवरणहरू साक्षात्कार भेटमा बताइने छ।

कामको जानकारी

photo

पसलमा सामान मिलाएर राख्ने, सिद्धिएको ठाउँमा ड्रिन्क्स थप्ने, तातो स्नाक्स् बनाउने आदि अलिअलि गर्दै काम याद गरेमा, सामान अर्डर गर्ने जस्ता कामहरू पनि जिम्मा लागाइनेछ।

एक्कासि स्वास्थ्य स्थिति खराब भएको बेला त भन्नै परेन, उदाहरणको लागि बच्चा भएको व्यक्ति भएमा बच्चा बिरामी भएको बेला, विद्यालयको कार्यक्रमको लागि। विद्यार्थी भएमा परीक्षाको पढाइ र क्लब वा सर्कलको गतिविधिको लागि। बिदा लिन चाहन्छु, काम गर्ने समय परिवर्तन गर्न चाहन्छु। यस्ता सिफ्ट परिवर्तनको लागि संकोच नमानीकन सल्लाह गर्नुहोस्। स्थिति अनुसार सक्ने कुराहरू गर्नेछौं। तपाईंले सहज अनि हसिलो मुहार लिएर काम गर्न सक्ने गरी, हामी स्थिति अनुसार सक्ने कुराहरू गर्नेछौं।

अपडेट गरिएको मिति:2024-05-09

Apply by phone Apply now

10:00-19:00 (टेलिफोनमा कुराकानी र अन्तरवार्ता जापानी भाषामा मात्र गरिनेछ।)

Apply by phone
0570-031-711 (10:00-19:00) टेलिफोनमा कुराकानी र अन्तरवार्ता जापानी भाषामा मात्र गरिनेछ।