セブン-イレブン 高槻城南町2丁目店
(1)6:00 ~ 9:00
१ घण्टाको आधारभूत तलब 1,164 येन (प्रशिक्षण समयमा 1,164 येन )
तालिम अवधि 14 दिन
हप्ताको न्युनतम कामको दिन :
2 दिन भन्दा बढि
एक दिनको न्युनतम कामको समय :
3 घन्टा भन्दा बढि
(2)22:00 ~ 6:00
१ घण्टाको आधारभूत तलब 1,393 येन (प्रशिक्षण समयमा 1,393 येन )
तालिम अवधि 14 दिन
हप्ताको न्युनतम कामको दिन :
छलफलबाट
एक दिनको न्युनतम कामको समय :
छलफलबाट
〒569-0056
大阪府高槻市城南町2丁目1-1
2CHOME1-1.JONANCHO.TAKATSUKI, OSAKA
seven-elevenको कम्बिनीमा स्टाफ चाहियो। रजिष्टर, ग्राहक सेवा र सामान बिक्री, र्याकमा सामान मिलाएर राख्ने, पसलको सरसफाइ आदि मुख्य कामहरू हुन्। यी बाहेक POP बनाउने, सामान अर्डर गर्ने जस्ता कार्यहरू पनि छन्। बिस्तारै-बिस्तारै जिम्मा दिन्छौं। अलिअलि गर्दै याद गर्नुहोस् है। तपाईंको छिमेकमा रहेको पसल हुनाले, आउन-जान सजिलो ! ढुक्क भएर काम गर्न सक्नुहुन्छ।
अपडेट गरिएको मिति:2025-03-22