セブン-イレブン 彦根城前店
(1)22:00 ~ 6:00
१ घण्टाको आधारभूत तलब 1,120 येन (प्रशिक्षण समयमा 1,120 येन )
तालिम अवधि 7 दिन
हप्ताको न्युनतम कामको दिन :
2 दिन भन्दा बढि
एक दिनको न्युनतम कामको समय :
8 घन्टा भन्दा बढि
(2)17:00 ~ 22:00
१ घण्टाको आधारभूत तलब 896 येन (प्रशिक्षण समयमा 896 येन )
हाई स्कूल बिद्द्यार्थीको प्रति घण्टा तलब 896 येन (प्रशिक्षण समयमा 896 येन )
तालिम अवधि 7 दिन
हप्ताको न्युनतम कामको दिन :
2 दिन भन्दा बढि
एक दिनको न्युनतम कामको समय :
3 घन्टा भन्दा बढि
(3)14:00 ~ 18:00
१ घण्टाको आधारभूत तलब 896 येन (प्रशिक्षण समयमा 896 येन )
हाई स्कूल बिद्द्यार्थीको प्रति घण्टा तलब 896 येन (प्रशिक्षण समयमा 896 येन )
तालिम अवधि 7 दिन
हप्ताको न्युनतम कामको दिन :
1 दिन भन्दा बढि
एक दिनको न्युनतम कामको समय :
3 घन्टा भन्दा बढि
(4)6:00 ~ 9:00
१ घण्टाको आधारभूत तलब 946 येन (प्रशिक्षण समयमा 946 येन )
हाई स्कूल बिद्द्यार्थीको प्रति घण्टा तलब 946 येन (प्रशिक्षण समयमा 946 येन )
तालिम अवधि 7 दिन
हप्ताको न्युनतम कामको दिन :
1 दिन भन्दा बढि
एक दिनको न्युनतम कामको समय :
3 घन्टा भन्दा बढि
(5)9:00 ~ 12:00
१ घण्टाको आधारभूत तलब 896 येन (प्रशिक्षण समयमा 896 येन )
हाई स्कूल बिद्द्यार्थीको प्रति घण्टा तलब 896 येन (प्रशिक्षण समयमा 896 येन )
तालिम अवधि 7 दिन
हप्ताको न्युनतम कामको दिन :
1 दिन भन्दा बढि
एक दिनको न्युनतम कामको समय :
2 घन्टा भन्दा बढि
〒522-0001
滋賀県彦根市尾末町7番
HIKONE, SHIGA
स्टाफहरू बीचको राम्रो सम्बन्ध यो 7-Eleven को गर्व। यो सधैँ जताततै हसिलो मुहार देख्न सकिने पसल हो। त्यसको रहस्य म्यानेजरको ब्याकअप! सबै स्टाफहरूले ढुक्क भएर रमाइलोसँग काम गर्न सक्ने गरी सहयोग गर्ने, सिफ्ट मिलाइदिने आदि गर्ने हुनाले, भर पर्न सकिन्छ। यस्तो म्यानेजरको मार्गदर्शनमा तपाईं पनि हसिलो मुहार लिएर काम गर्न चाहनुहुन्छ?