セブン-イレブン 神鉄岡場駅店
(1)6:00 ~ 9:00
१ घण्टाको आधारभूत तलब 1,110 येन
हाई स्कूल बिद्द्यार्थीको प्रति घण्टा तलब 1,110 येन
हप्ताको न्युनतम कामको दिन :
छलफलबाट
एक दिनको न्युनतम कामको समय :
छलफलबाट
(2)9:00 ~ 22:00
१ घण्टाको आधारभूत तलब 1,010 येन
हाई स्कूल बिद्द्यार्थीको प्रति घण्टा तलब 1,010 येन
हप्ताको न्युनतम कामको दिन :
छलफलबाट
एक दिनको न्युनतम कामको समय :
छलफलबाट
(3)22:00 ~ 23:45
१ घण्टाको आधारभूत तलब 1,263 येन
हप्ताको न्युनतम कामको दिन :
छलफलबाट
एक दिनको न्युनतम कामको समय :
छलफलबाट
〒651-1302
兵庫県神戸市北区藤原台中町1丁目1番1号
1 CHOME-1-1 FUZIWARADAINAKAMACHI,KITA, KOBE, HYOGO
seven-elevenको कम्बिनीमा स्टाफ चाहियो। रजिष्टर, ग्राहक सेवा र सामान बिक्री, र्याकमा सामान मिलाएर राख्ने, पसलको सरसफाइ आदि मुख्य कामहरू हुन्। यी बाहेक POP बनाउने, सामान अर्डर गर्ने जस्ता कार्यहरू पनि छन्। बिस्तारै-बिस्तारै जिम्मा दिन्छौं। अलिअलि गर्दै याद गर्नुहोस् है। तपाईंको छिमेकमा रहेको पसल हुनाले, आउन-जान सजिलो ! ढुक्क भएर काम गर्न सक्नुहुन्छ।
अपडेट गरिएको मिति:2024-04-15