7-Eleven
OSAKAUCHIHOMMACHI1CHOME

セブン-イレブン 大阪内本町1丁目店

कम्बिनी स्टाफ

उच्च माध्यमिक विद्यालयको विद्यार्थी, विश्वविद्यालयको विद्यार्थी, पढाइ सिद्धाएर बसेको व्यक्ति, गृहिणी (पति), सिनियर सिटिजन, सबैलाई स्वागत छ ! जसले पनि सक्रियतासाथ काम गर्न सक्ने पार्ट टाइम !

विशेषताहरू

  • कामको दिन सन्ख्या छलफलबाट
  • छोटो काम घण्टा
  • लामो समय काम गर्न पाउने सम्भावना
  • शनिवार आइतवार स्वागत
  • सोमवारदेखि शुक्रवारसम्म काम गर्न चाहनेलाई स्वागत छ
  • स्टेसनबाट ५ मिनेट भन्दा बढी नलाग्ने
  • अनुभव नभए पनि स्वागत
  • अनुभवीलाई स्वागत
  • गृहिणी (श्रीमान) स्वागत
  • विध्यार्थीलाई स्वागत
  • फ्रि समयको कामदार स्वागत
  • डबल कामपनि स्वागतम
  • खानाको सहयोग हुने
  • लाभहरू/Club Off कर्मचारी लाभहरू
  • सोसल इन्सुरेन्सको व्यवस्था छ
  • काममा मोटरसाइकलमा आउन पाइने
  • काममा साइकलमा आउन पाइने
  • तालिमको व्यव्स्था छ
  • सदस्य पसलहरुमा फूलटाइम कामदार हुन सकिने
  • इन्डिपेन्डेन्स् सपोर्ट सिस्टमको व्यवस्था छ
  • तलब बढ्ने सम्भावना
  • आवागमन खर्चको भुक्तानी (निर्धारित रकम)
  • सामान्यतया भवन भित्र धुम्रपान निषेध
  • स्टाफ चाहिएको समय तथा तलब

    (1)6:00 ~ 9:00

    १ घण्टाको आधारभूत तलब 1,214 येन (प्रशिक्षण समयमा 1,177 येन )

    हाई स्कूल बिद्द्यार्थीको प्रति घण्टा तलब 1,214 येन (प्रशिक्षण समयमा 1,177 येन )

    तालिम अवधि 20 दिन

    हप्ताको न्युनतम कामको दिन : 2 दिन भन्दा बढि
    एक दिनको न्युनतम कामको समय : 3 घन्टा भन्दा बढि

    (2)9:00 ~ 14:00

    १ घण्टाको आधारभूत तलब 1,177 येन (प्रशिक्षण समयमा 1,177 येन )

    हाई स्कूल बिद्द्यार्थीको प्रति घण्टा तलब 1,177 येन (प्रशिक्षण समयमा 1,177 येन )

    तालिम अवधि 20 दिन

    हप्ताको न्युनतम कामको दिन : 2 दिन भन्दा बढि
    एक दिनको न्युनतम कामको समय : 5 घन्टा भन्दा बढि

    (3)9:00 ~ 17:00

    १ घण्टाको आधारभूत तलब 1,177 येन (प्रशिक्षण समयमा 1,177 येन )

    हाई स्कूल बिद्द्यार्थीको प्रति घण्टा तलब 1,177 येन (प्रशिक्षण समयमा 1,177 येन )

    तालिम अवधि 20 दिन

    हप्ताको न्युनतम कामको दिन : 2 दिन भन्दा बढि
    एक दिनको न्युनतम कामको समय : 8 घन्टा भन्दा बढि

    (4)22:00 ~ 6:00

    १ घण्टाको आधारभूत तलब 1,471 येन (प्रशिक्षण समयमा 1,471 येन )

    तालिम अवधि 20 दिन

    हप्ताको न्युनतम कामको दिन : 2 दिन भन्दा बढि
    एक दिनको न्युनतम कामको समय : 8 घन्टा भन्दा बढि

  • काम गर्ने ठाउँ

    〒540-0026
    大阪府大阪市中央区内本町1-2-5
    CHUO, OSAKA, OSAKA

  • ※"संलग्न हुनुपर्ने काम परिवर्तन गर्ने परिधि” "रोजगारी स्थल परिवर्तन गर्ने परिधि” "म्यादी श्रम करार नवीकरण गर्दाको मापदण्ड बारे" जस्ता विस्तृत विवरणहरू साक्षात्कार भेटमा बताइने छ।

कामको जानकारी

photo

सिफ्ट रोज्न सकिने हुनाले, घरको काम・रुचि・नयाँ कुरा सिक्ने・विद्यालय आदि आफ्नो जीवन शैलीसँग मिलाएर काम गर्न सक्नुहुन्छ। खाली समयको उचित उपयोग गरेर पैसा कमाउनुहोस् !

seven-elevenको कम्बिनीमा स्टाफ चाहियो। रजिष्टरमा ग्राहक सेवा र सामान बिक्री, सिद्धिएको सामान र्‍याकमा थप्ने र मिलाएर राख्ने कार्य, सामान्य सरसफाइबाट सुरु गरी, बिस्तारै काम जान्दै आएपछि, सामान अर्डर गर्ने वा प्रमोसनको लिडरको काम आदि पनि जिम्मा दिइनेछ। धेरै बिक्री हुने सामान निश्चय गर्ने र POP बनाउने पनि महत्वपूर्ण कामहरू हुन्। स-साना कुराहरू पनि नम्रतापूर्वक सिकाइने हुनाले, ढुक्क भएर निवेदन दिनुहोस्।

अपडेट गरिएको मिति:2026-02-07

Apply by phone Apply now

10:00-19:00 (टेलिफोनमा कुराकानी र अन्तरवार्ता जापानी भाषामा मात्र गरिनेछ।)

Apply by phone
0570-031-711 (10:00-19:00) टेलिफोनमा कुराकानी र अन्तरवार्ता जापानी भाषामा मात्र गरिनेछ।