7-Eleven
KOBEHASETANICHOHASE

セブン-イレブン 神戸櫨谷町長谷店

कम्बिनी स्टाफ

उच्च माध्यमिक विद्यालयको विद्यार्थी पनि OK। पार्ट टाइम कामको अनुभव नभएको व्यक्ति पनि संकोच नमानिकन आउनुहोस्। विभिन्न उमेरका व्यक्तिहरूले ढुक्क भएर गर्न सक्ने कम्बिनीको पार्ट टाइम !

विशेषताहरू

  • कामको दिन सन्ख्या छलफलबाट
  • छोटो काम घण्टा
  • लामो समय काम गर्न पाउने सम्भावना
  • शनिवार आइतवार स्वागत
  • बस स्टपबाट ५ मिनेट भन्दा बढी नलाग्ने
  • अनुभव नभए पनि स्वागत
  • अनुभवीलाई स्वागत
  • गृहिणी (श्रीमान) स्वागत
  • विध्यार्थीलाई स्वागत
  • फ्रि समयको कामदार स्वागत
  • डबल कामपनि स्वागतम
  • लाभहरू/Club Off कर्मचारी लाभहरू
  • सोसल इन्सुरेन्सको व्यवस्था छ
  • काममा मोटरमा आउन पाईन्छ
  • काममा मोटरसाइकलमा आउन पाइने
  • काममा साइकलमा आउन पाइने
  • तालिमको व्यव्स्था छ
  • तलब बढ्ने सम्भावना
  • सामान्यतया भवन भित्र धुम्रपान निषेध
  • केही ठाउँहरूमा धुम्रपान गर्ने कोठा छ
  • स्टाफ चाहिएको समय तथा तलब

    (1)6:00 ~ 9:00

    १ घण्टाको आधारभूत तलब 1,085 येन (प्रशिक्षण समयमा 1,080 येन )

    हाई स्कूल बिद्द्यार्थीको प्रति घण्टा तलब 1,085 येन (प्रशिक्षण समयमा 1,080 येन )

    तालिम अवधि 20 दिन

    हप्ताको न्युनतम कामको दिन : 2 दिन भन्दा बढि
    एक दिनको न्युनतम कामको समय : 3 घन्टा भन्दा बढि

    (2)9:00 ~ 13:00

    १ घण्टाको आधारभूत तलब 1,010 येन (प्रशिक्षण समयमा 1,005 येन )

    हाई स्कूल बिद्द्यार्थीको प्रति घण्टा तलब 1,010 येन (प्रशिक्षण समयमा 1,005 येन )

    तालिम अवधि 20 दिन

    हप्ताको न्युनतम कामको दिन : 2 दिन भन्दा बढि
    एक दिनको न्युनतम कामको समय : 3 घन्टा भन्दा बढि

    (3)13:00 ~ 17:00

    (4)17:00 ~ 22:00

    (5)22:00 ~ 6:00

    १ घण्टाको आधारभूत तलब 1,320 येन (प्रशिक्षण समयमा 1,300 येन )

    तालिम अवधि 20 दिन

    हप्ताको न्युनतम कामको दिन : 2 दिन भन्दा बढि
    एक दिनको न्युनतम कामको समय : 7 घन्टा भन्दा बढि

  • काम गर्ने ठाउँ

    〒651-2235
    兵庫県神戸市西区櫨谷町長谷214-1
    NISHI, KOBE, HYOGO

  • ※"संलग्न हुनुपर्ने काम परिवर्तन गर्ने परिधि” "रोजगारी स्थल परिवर्तन गर्ने परिधि” "म्यादी श्रम करार नवीकरण गर्दाको मापदण्ड बारे" जस्ता विस्तृत विवरणहरू साक्षात्कार भेटमा बताइने छ।

कामको जानकारी

photo

खाली समयलाई प्रभावकारी तरिकाले प्रयोग गर्न चाहनुहुन्छ? समय र बार सल्लाह गर्न सकिने। एक दिनमा केही घण्टा मात्र काम गर्न चाहने व्यक्ति पनि OK। आफ्नो जीवन शैलीसँग मिलाएर काम गर्न सक्नुहुन्छ।

seven-elevenको कम्बिनीमा स्टाफ चाहियो। रजिष्टर, ग्राहक सेवा, सामान बिक्री, पसलमा सामान मिलाएर राख्ने, मिलाउने, सरसफाइ जस्ता कामहरू जिम्मा दिइनेछ। विभिन्न प्रकारका कामहरू छन् तर नआत्तिकन सुरुदेखि याद गर्नुहोस्। नम्रतापूर्वक सिकाउनेछौं। सिफ्ट वा बिदा मिलाउन सकिने हुनाले संकोच नमानिकन सल्लाह गर्नुहोस्। परिवार, बच्चा, विद्यालय, रुचि आदि व्यक्तिगत जीवनसँग सन्तुलन गर्न सकिने पार्ट टाइम हो।

अपडेट गरिएको मिति:2024-01-21

Apply by phone Apply now

10:00-19:00 (टेलिफोनमा कुराकानी र अन्तरवार्ता जापानी भाषामा मात्र गरिनेछ।)

Apply by phone
0570-031-711 (10:00-19:00) टेलिफोनमा कुराकानी र अन्तरवार्ता जापानी भाषामा मात्र गरिनेछ।