7-Eleven
KOBESAMPURAZA

セブン-イレブン 神戸さんプラザ店

कम्बिनी स्टाफ

"छोटो समय", "अन्य काम गरिरहेको व्यक्ति" "शनिवार, आइतबार तथा सार्वजनिक बिदाको दिन मात्र काम" आदि प्रशस्त काम गर्ने शैलीहरू छन्। कम्बिनीमा पार्ट टाइम स्टाफ चाहियो।

विशेषताहरू

  • कामको दिन सन्ख्या छलफलबाट
  • लामो समय काम गर्न पाउने सम्भावना
  • स्टेसनबाट ५ मिनेट भन्दा बढी नलाग्ने
  • अनुभव नभए पनि स्वागत
  • अनुभवीलाई स्वागत
  • गृहिणी (श्रीमान) स्वागत
  • विध्यार्थीलाई स्वागत
  • सोसल इन्सुरेन्सको व्यवस्था छ
  • काममा साइकलमा आउन पाइने
  • तालिमको व्यव्स्था छ
  • सदस्य पसलहरुमा फूलटाइम कामदार हुन सकिने
  • तलब बढ्ने सम्भावना
  • सामान्यतया भवन भित्र धुम्रपान निषेध
  • स्टाफ चाहिएको समय तथा तलब

    (1)6:00 ~ 9:00

    १ घण्टाको आधारभूत तलब 1,250 येन

    हाई स्कूल बिद्द्यार्थीको प्रति घण्टा तलब 1,250 येन

    हप्ताको न्युनतम कामको दिन : छलफलबाट
    एक दिनको न्युनतम कामको समय : छलफलबाट

    (2)12:00 ~ 18:00

    १ घण्टाको आधारभूत तलब 1,020 येन (प्रशिक्षण समयमा 1,001 येन )

    हाई स्कूल बिद्द्यार्थीको प्रति घण्टा तलब 1,020 येन (प्रशिक्षण समयमा 1,001 येन )

    तालिम अवधि 14 दिन

    हप्ताको न्युनतम कामको दिन : छलफलबाट
    एक दिनको न्युनतम कामको समय : छलफलबाट

  • काम गर्ने ठाउँ

    〒650-0021
    兵庫県神戸市中央区三宮町1丁目8-1-117
    CHUO, KOBE, HYOGO

  • ※"संलग्न हुनुपर्ने काम परिवर्तन गर्ने परिधि” "रोजगारी स्थल परिवर्तन गर्ने परिधि” "म्यादी श्रम करार नवीकरण गर्दाको मापदण्ड बारे" जस्ता विस्तृत विवरणहरू साक्षात्कार भेटमा बताइने छ।

कामको जानकारी

photo

सफा पसल ग्राहकलाई एकदम आनन्ददायी हुन्छ। आकर्षक ढङ्गले सामानको विज्ञापन गर्ने POP बनाउने, पसलमा सामान मिलाएर राख्ने आदि गर्दा विभिन्न उपायहरू लगाएर राम्रो पसल बनाऔं ।

seven-elevenको कम्बिनीमा स्टाफ चाहियो। ग्राहक सेवा र सामान बिक्री, रजिष्टर सञ्चालन, र्‍याकमा सामान राख्ने, भण्डारबाट सामान निकाल्ने, सामान झोलामा हाल्ने, सरसफाइ आदि। यी बाहेक पनि युटिलिटी शुल्क सङ्कलन वा ताक्यूबिन सेवा जस्ता seven-elevenमा ग्राहकलाई धेरै प्रकारका सेवाहरू दिइन्छ। बिस्तारै काम जान्दै आएपछि, सामान अर्डर गर्ने काम पनि गर्नुहोस् है। विभिन्न प्रकारका कामहरू छन् तर अलिअलि गर्दै याद गर्दै गएमा गाह्रो हुँदैन।

अपडेट गरिएको मिति:2024-04-11

Apply by phone Apply now

10:00-19:00 (टेलिफोनमा कुराकानी र अन्तरवार्ता जापानी भाषामा मात्र गरिनेछ।)

Apply by phone
0570-031-711 (10:00-19:00) टेलिफोनमा कुराकानी र अन्तरवार्ता जापानी भाषामा मात्र गरिनेछ।