7-Eleven
TENRISAMMAIDENCHIYO

セブン-イレブン 天理三昧田町店

कम्बिनी स्टाफ

अनुभव नभएको व्यक्तिलाई स्वागत छ। अलिअलि गर्दै काम याद गर्‍यो भने गाह्रो हुँदैन। सुरुमा सजिलो कामबाट। कम्बिनीमा पार्ट टाइम स्टाफ चाहियो।

विशेषताहरू

  • कामको दिन सन्ख्या छलफलबाट
  • छोटो काम घण्टा
  • लामो समय काम गर्न पाउने सम्भावना
  • शनिवार आइतवार स्वागत
  • सोमवारदेखि शुक्रवारसम्म काम गर्न चाहनेलाई स्वागत छ
  • बस स्टपबाट ५ मिनेट भन्दा बढी नलाग्ने
  • अनुभव नभए पनि स्वागत
  • अनुभवीलाई स्वागत
  • गृहिणी (श्रीमान) स्वागत
  • विध्यार्थीलाई स्वागत
  • फ्रि समयको कामदार स्वागत
  • डबल कामपनि स्वागतम
  • लाभहरू/Club Off कर्मचारी लाभहरू
  • काममा मोटरमा आउन पाईन्छ
  • काममा मोटरसाइकलमा आउन पाइने
  • काममा साइकलमा आउन पाइने
  • तालिमको व्यव्स्था छ
  • तलब बढ्ने सम्भावना
  • सामान्यतया भवन भित्र धुम्रपान निषेध
  • स्टाफ चाहिएको समय तथा तलब

    (1)6:00 ~ 9:00

    १ घण्टाको आधारभूत तलब 1,040 येन (प्रशिक्षण समयमा 1,040 येन )

    हाई स्कूल बिद्द्यार्थीको प्रति घण्टा तलब 1,040 येन (प्रशिक्षण समयमा 1,040 येन )

    तालिम अवधि 30 दिन

    हप्ताको न्युनतम कामको दिन : छलफलबाट
    एक दिनको न्युनतम कामको समय : छलफलबाट

    (2)9:00 ~ 13:00

    १ घण्टाको आधारभूत तलब 990 येन (प्रशिक्षण समयमा 990 येन )

    हाई स्कूल बिद्द्यार्थीको प्रति घण्टा तलब 990 येन (प्रशिक्षण समयमा 990 येन )

    तालिम अवधि 30 दिन

    हप्ताको न्युनतम कामको दिन : छलफलबाट
    एक दिनको न्युनतम कामको समय : छलफलबाट

    (3)14:00 ~ 17:00

    १ घण्टाको आधारभूत तलब 990 येन (प्रशिक्षण समयमा 990 येन )

    हाई स्कूल बिद्द्यार्थीको प्रति घण्टा तलब 990 येन (प्रशिक्षण समयमा 990 येन )

    तालिम अवधि 30 दिन

    हप्ताको न्युनतम कामको दिन : छलफलबाट
    एक दिनको न्युनतम कामको समय : छलफलबाट

    (4)17:00 ~ 22:00

    १ घण्टाको आधारभूत तलब 990 येन (प्रशिक्षण समयमा 990 येन )

    हाई स्कूल बिद्द्यार्थीको प्रति घण्टा तलब 990 येन (प्रशिक्षण समयमा 990 येन )

    तालिम अवधि 30 दिन

    हप्ताको न्युनतम कामको दिन : छलफलबाट
    एक दिनको न्युनतम कामको समय : छलफलबाट

    (5)22:00 ~ 2:00

    १ घण्टाको आधारभूत तलब 1,237 येन (प्रशिक्षण समयमा 1,237 येन )

    तालिम अवधि 60 दिन

    हप्ताको न्युनतम कामको दिन : छलफलबाट
    एक दिनको न्युनतम कामको समय : छलफलबाट

    (6)2:00 ~ 6:00

    १ घण्टाको आधारभूत तलब 1,237 येन (प्रशिक्षण समयमा 1,237 येन )

    तालिम अवधि 60 दिन

    हप्ताको न्युनतम कामको दिन : छलफलबाट
    एक दिनको न्युनतम कामको समय : छलफलबाट

  • काम गर्ने ठाउँ

    〒632-0046
    奈良県天理市三昧田町元東方104-1
    TENRI, NARA

  • ※"संलग्न हुनुपर्ने काम परिवर्तन गर्ने परिधि” "रोजगारी स्थल परिवर्तन गर्ने परिधि” "म्यादी श्रम करार नवीकरण गर्दाको मापदण्ड बारे" जस्ता विस्तृत विवरणहरू साक्षात्कार भेटमा बताइने छ।

कामको जानकारी

photo

रजिष्टरमा काम गर्दा सबैभन्दा महत्वपूर्ण कुरा भनेको ठूलो स्वर र "मुस्कान" हो। बारकोड रिडरले बारकोडमा छुवाउने जस्ता सजिलो सञ्चालन पक्रिया हुनाले, अनुभव नभएपनि डराउनु पर्दैन !

seven-elevenको कम्बिनीमा स्टाफ चाहियो। रजिष्टर, ग्राहक सेवा र सामान बिक्री, र्‍याकमा सामान मिलाएर राख्ने, पसलको सरसफाइ आदि मुख्य कामहरू हुन्। यी बाहेक POP बनाउने, सामान अर्डर गर्ने जस्ता कार्यहरू पनि छन्। बिस्तारै-बिस्तारै जिम्मा दिन्छौं। अलिअलि गर्दै याद गर्नुहोस् है। तपाईंको छिमेकमा रहेको पसल हुनाले, आउन-जान सजिलो ! ढुक्क भएर काम गर्न सक्नुहुन्छ।

अपडेट गरिएको मिति:2024-11-28

Apply by phone Apply now

10:00-19:00 (टेलिफोनमा कुराकानी र अन्तरवार्ता जापानी भाषामा मात्र गरिनेछ।)

Apply by phone
0570-031-711 (10:00-19:00) टेलिफोनमा कुराकानी र अन्तरवार्ता जापानी भाषामा मात्र गरिनेछ।