7-Eleven
YASUMINAMIZAKURA

セブン-イレブン 野洲南桜店

कम्बिनी स्टाफ

उच्च माध्यमिक विद्यालयको विद्यार्थी, विश्वविद्यालयको विद्यार्थी, पढाइ सिद्धाएर बसेको व्यक्ति, गृहिणी (पति), सिनियर सिटिजन, सबैलाई स्वागत छ ! जसले पनि सक्रियतासाथ काम गर्न सक्ने पार्ट टाइम !

विशेषताहरू

  • कामको दिन सन्ख्या छलफलबाट
  • लामो समय काम गर्न पाउने सम्भावना
  • शनिवार आइतवार स्वागत
  • सोमवारदेखि शुक्रवारसम्म काम गर्न चाहनेलाई स्वागत छ
  • अनुभव नभए पनि स्वागत
  • अनुभवीलाई स्वागत
  • गृहिणी (श्रीमान) स्वागत
  • विध्यार्थीलाई स्वागत
  • फ्रि समयको कामदार स्वागत
  • डबल कामपनि स्वागतम
  • लाभहरू/Club Off कर्मचारी लाभहरू
  • सामान्यतया भवन भित्र धुम्रपान निषेध
  • स्टाफ चाहिएको समय तथा तलब

    (1)6:00 ~ 9:00

    १ घण्टाको आधारभूत तलब 1,020 येन

    हप्ताको न्युनतम कामको दिन : छलफलबाट
    एक दिनको न्युनतम कामको समय : छलफलबाट

    (2)9:00 ~ 13:00

    १ घण्टाको आधारभूत तलब 1,017 येन

    हप्ताको न्युनतम कामको दिन : छलफलबाट
    एक दिनको न्युनतम कामको समय : छलफलबाट

    (3)13:00 ~ 17:00

    १ घण्टाको आधारभूत तलब 1,017 येन

    हप्ताको न्युनतम कामको दिन : छलफलबाट
    एक दिनको न्युनतम कामको समय : छलफलबाट

    (4)17:00 ~ 22:00

    १ घण्टाको आधारभूत तलब 1,017 येन

    हप्ताको न्युनतम कामको दिन : छलफलबाट
    एक दिनको न्युनतम कामको समय : छलफलबाट

    (5)22:00 ~ 6:00

    १ घण्टाको आधारभूत तलब 1,017 येन

    * राति 10 बजेदेखि भोलिपल्ट बिहान 5 बजेसम्म काम गर्दा आधारभूत घण्टाको हिसाबले गरिने भुक्तानी 1,271 येन + 25% हुन्छ

    हप्ताको न्युनतम कामको दिन : छलफलबाट
    एक दिनको न्युनतम कामको समय : छलफलबाट

  • काम गर्ने ठाउँ

    〒520-2322
    滋賀県野洲市南桜1792-1
    YASU, SHIGA

  • ※"संलग्न हुनुपर्ने काम परिवर्तन गर्ने परिधि” "रोजगारी स्थल परिवर्तन गर्ने परिधि” "म्यादी श्रम करार नवीकरण गर्दाको मापदण्ड बारे" जस्ता विस्तृत विवरणहरू साक्षात्कार भेटमा बताइने छ।

कामको जानकारी

photo

स्टाफहरू बीचको सक्रिय कम्युनिकेसन हुनु पनि यो पसलको विशेषता! उज्यालो अनि फुर्तिलो म्यानेजरको मार्गदर्शनमा, हाँसी हाँसी काम गर्न सकिन्छ।

एक्कासि स्वास्थ्य स्थिति खराब भएको बेला त भन्नै परेन, उदाहरणको लागि बच्चा भएको व्यक्ति भएमा बच्चा बिरामी भएको बेला, विद्यालयको कार्यक्रमको लागि। विद्यार्थी भएमा परीक्षाको पढाइ र क्लब वा सर्कलको गतिविधिको लागि। बिदा लिन चाहन्छु, काम गर्ने समय परिवर्तन गर्न चाहन्छु। यस्ता सिफ्ट परिवर्तनको लागि संकोच नमानीकन सल्लाह गर्नुहोस्। स्थिति अनुसार सक्ने कुराहरू गर्नेछौं। तपाईंले सहज अनि हसिलो मुहार लिएर काम गर्न सक्ने गरी, हामी स्थिति अनुसार सक्ने कुराहरू गर्नेछौं।

अपडेट गरिएको मिति:2025-03-18

Apply by phone Apply now

10:00-19:00 (टेलिफोनमा कुराकानी र अन्तरवार्ता जापानी भाषामा मात्र गरिनेछ।)

Apply by phone
0570-031-711 (10:00-19:00) टेलिफोनमा कुराकानी र अन्तरवार्ता जापानी भाषामा मात्र गरिनेछ।