7-Eleven
CHIKATETSUABIKOEKINISHI

セブン-イレブン 地下鉄あびこ駅西店

कम्बिनी स्टाफ

पार्ट टाइम गर्न चाहने व्यक्ति र फुल टाइम गर्न चाहने व्यक्ति, दुबैलाई स्वागत छ। सँगै काम गरौं !

विशेषताहरू

  • कामको दिन सन्ख्या छलफलबाट
  • लामो समय काम गर्न पाउने सम्भावना
  • शनिवार आइतवार स्वागत
  • सोमवारदेखि शुक्रवारसम्म काम गर्न चाहनेलाई स्वागत छ
  • स्टेसनबाट ५ मिनेट भन्दा बढी नलाग्ने
  • बस स्टपबाट ५ मिनेट भन्दा बढी नलाग्ने
  • अनुभव नभए पनि स्वागत
  • अनुभवीलाई स्वागत
  • गृहिणी (श्रीमान) स्वागत
  • विध्यार्थीलाई स्वागत
  • फ्रि समयको कामदार स्वागत
  • डबल कामपनि स्वागतम
  • लाभहरू/Club Off कर्मचारी लाभहरू
  • काममा मोटरसाइकलमा आउन पाइने
  • काममा साइकलमा आउन पाइने
  • तालिमको व्यव्स्था छ
  • इन्डिपेन्डेन्स् सपोर्ट सिस्टमको व्यवस्था छ
  • तलब बढ्ने सम्भावना
  • सामान्यतया भवन भित्र धुम्रपान निषेध
  • स्टाफ चाहिएको समय तथा तलब

    (1)6:00 ~ 9:00

    १ घण्टाको आधारभूत तलब 1,210 येन (प्रशिक्षण समयमा 1,177 येन )

    हाई स्कूल बिद्द्यार्थीको प्रति घण्टा तलब 1,210 येन (प्रशिक्षण समयमा 1,177 येन )

    तालिम अवधि 60 दिन

    हप्ताको न्युनतम कामको दिन : 2 दिन भन्दा बढि
    एक दिनको न्युनतम कामको समय : 3 घन्टा भन्दा बढि

    (2)9:00 ~ 13:00

    १ घण्टाको आधारभूत तलब 1,177 येन (प्रशिक्षण समयमा 1,177 येन )

    हाई स्कूल बिद्द्यार्थीको प्रति घण्टा तलब 1,177 येन (प्रशिक्षण समयमा 1,177 येन )

    तालिम अवधि 60 दिन

    हप्ताको न्युनतम कामको दिन : 2 दिन भन्दा बढि
    एक दिनको न्युनतम कामको समय : 4 घन्टा भन्दा बढि

    (3)13:00 ~ 17:00

    १ घण्टाको आधारभूत तलब 1,177 येन (प्रशिक्षण समयमा 1,177 येन )

    हाई स्कूल बिद्द्यार्थीको प्रति घण्टा तलब 1,177 येन (प्रशिक्षण समयमा 1,177 येन )

    तालिम अवधि 60 दिन

    हप्ताको न्युनतम कामको दिन : 2 दिन भन्दा बढि
    एक दिनको न्युनतम कामको समय : 4 घन्टा भन्दा बढि

    (4)17:00 ~ 22:00

    १ घण्टाको आधारभूत तलब 1,177 येन (प्रशिक्षण समयमा 1,177 येन )

    हाई स्कूल बिद्द्यार्थीको प्रति घण्टा तलब 1,177 येन (प्रशिक्षण समयमा 1,177 येन )

    तालिम अवधि 30 दिन

    हप्ताको न्युनतम कामको दिन : 1 दिन भन्दा बढि
    एक दिनको न्युनतम कामको समय : 4 घन्टा भन्दा बढि

    (5)22:00 ~ 6:00

    १ घण्टाको आधारभूत तलब 1,471 येन (प्रशिक्षण समयमा 1,471 येन )

    तालिम अवधि 30 दिन

    हप्ताको न्युनतम कामको दिन : छलफलबाट
    एक दिनको न्युनतम कामको समय : छलफलबाट

  • काम गर्ने ठाउँ

    〒558-0013
    大阪府大阪市住吉区我孫子東3丁目1-37
    SUMIYOSHI, OSAKA, OSAKA

  • ※"संलग्न हुनुपर्ने काम परिवर्तन गर्ने परिधि” "रोजगारी स्थल परिवर्तन गर्ने परिधि” "म्यादी श्रम करार नवीकरण गर्दाको मापदण्ड बारे" जस्ता विस्तृत विवरणहरू साक्षात्कार भेटमा बताइने छ।

कामको जानकारी

photo

सफा पसल ग्राहकलाई एकदम आनन्ददायी हुन्छ। आकर्षक ढङ्गले सामानको विज्ञापन गर्ने POP बनाउने, पसलमा सामान मिलाएर राख्ने आदि गर्दा विभिन्न उपायहरू लगाएर राम्रो पसल बनाऔं ।

seven-elevenको कम्बिनीमा स्टाफ चाहियो। रजिष्टरमा ग्राहक सेवा र सामान बिक्री, सिद्धिएको सामान र्‍याकमा थप्ने र मिलाएर राख्ने कार्य, सामान्य सरसफाइबाट सुरु गरी, बिस्तारै काम जान्दै आएपछि, सामान अर्डर गर्ने वा प्रमोसनको लिडरको काम आदि पनि जिम्मा दिइनेछ। धेरै बिक्री हुने सामान निश्चय गर्ने र POP बनाउने पनि महत्वपूर्ण कामहरू हुन्। स-साना कुराहरू पनि नम्रतापूर्वक सिकाइने हुनाले, ढुक्क भएर निवेदन दिनुहोस्।

अपडेट गरिएको मिति:2025-11-07

Apply by phone Apply now

10:00-19:00 (टेलिफोनमा कुराकानी र अन्तरवार्ता जापानी भाषामा मात्र गरिनेछ।)

Apply by phone
0570-031-711 (10:00-19:00) टेलिफोनमा कुराकानी र अन्तरवार्ता जापानी भाषामा मात्र गरिनेछ।