セブン-イレブン 大阪山之内1丁目店
(1)9:00 ~ 13:00
१ घण्टाको आधारभूत तलब 1,115 येन
हाई स्कूल बिद्द्यार्थीको प्रति घण्टा तलब 1,115 येन
हप्ताको न्युनतम कामको दिन :
छलफलबाट
एक दिनको न्युनतम कामको समय :
छलफलबाट
(2)13:00 ~ 17:00
१ घण्टाको आधारभूत तलब 1,115 येन
हाई स्कूल बिद्द्यार्थीको प्रति घण्टा तलब 1,115 येन
हप्ताको न्युनतम कामको दिन :
छलफलबाट
एक दिनको न्युनतम कामको समय :
छलफलबाट
〒558-0023
大阪府大阪市住吉区山之内1丁目15番7号
SUMIYOSHI, OSAKA, OSAKA
seven-elevenको कम्बिनीमा स्टाफ चाहियो। रजिष्टरमा ग्राहक सेवा र सामान बिक्री, सिद्धिएको सामान र्याकमा थप्ने र मिलाएर राख्ने कार्य, सामान्य सरसफाइबाट सुरु गरी, बिस्तारै काम जान्दै आएपछि, सामान अर्डर गर्ने वा प्रमोसनको लिडरको काम आदि पनि जिम्मा दिइनेछ। धेरै बिक्री हुने सामान निश्चय गर्ने र POP बनाउने पनि महत्वपूर्ण कामहरू हुन्। स-साना कुराहरू पनि नम्रतापूर्वक सिकाइने हुनाले, ढुक्क भएर निवेदन दिनुहोस्।
अपडेट गरिएको मिति:2024-11-09