7-Eleven
NAMIHAYADOMUIRIGUCHI

セブン-イレブン なみはやドーム入口店

कम्बिनी स्टाफ

"छोटो समय", "अन्य काम गरिरहेको व्यक्ति" "शनिवार, आइतबार तथा सार्वजनिक बिदाको दिन मात्र काम" आदि प्रशस्त काम गर्ने शैलीहरू छन्। कम्बिनीमा पार्ट टाइम स्टाफ चाहियो।

विशेषताहरू

  • रिनोभेट गरेर खोलिने
  • कामको दिन सन्ख्या छलफलबाट
  • छोटो काम घण्टा
  • छोटो अवधि काम गर्न सकिने
  • लामो समय काम गर्न पाउने सम्भावना
  • स्टेसनबाट ५ मिनेट भन्दा बढी नलाग्ने
  • अनुभवीलाई स्वागत
  • गृहिणी (श्रीमान) स्वागत
  • विध्यार्थीलाई स्वागत
  • फ्रि समयको कामदार स्वागत
  • डबल कामपनि स्वागतम
  • काममा मोटरसाइकलमा आउन पाइने
  • सामान्यतया भवन भित्र धुम्रपान निषेध
  • स्टाफ चाहिएको समय तथा तलब

    (1)6:00 ~ 9:00

    १ घण्टाको आधारभूत तलब 1,114 येन

    हाई स्कूल बिद्द्यार्थीको प्रति घण्टा तलब 1,114 येन

    हप्ताको न्युनतम कामको दिन : 1 दिन भन्दा बढि
    एक दिनको न्युनतम कामको समय : 3 घन्टा भन्दा बढि

    (2)17:00 ~ 22:00

    १ घण्टाको आधारभूत तलब 1,114 येन

    हाई स्कूल बिद्द्यार्थीको प्रति घण्टा तलब 1,114 येन

    हप्ताको न्युनतम कामको दिन : 1 दिन भन्दा बढि
    एक दिनको न्युनतम कामको समय : 4 घन्टा भन्दा बढि

    (3)2:00 ~ 6:00

    १ घण्टाको आधारभूत तलब 1,290 येन

    * राति 10 बजेदेखि भोलिपल्ट बिहान 5 बजेसम्म काम गर्दा आधारभूत घण्टाको हिसाबले गरिने भुक्तानी 1,613 येन + 25% हुन्छ

    हप्ताको न्युनतम कामको दिन : 1 दिन भन्दा बढि
    एक दिनको न्युनतम कामको समय : 4 घन्टा भन्दा बढि

  • काम गर्ने ठाउँ

    〒538-0031
    大阪府大阪市鶴見区茨田大宮2丁目8-6
    TSURUMI, OSAKA, OSAKA

  • ※"संलग्न हुनुपर्ने काम परिवर्तन गर्ने परिधि” "रोजगारी स्थल परिवर्तन गर्ने परिधि” "म्यादी श्रम करार नवीकरण गर्दाको मापदण्ड बारे" जस्ता विस्तृत विवरणहरू साक्षात्कार भेटमा बताइने छ।

कामको जानकारी

photo

सफा पसल ग्राहकलाई एकदम आनन्ददायी हुन्छ। आकर्षक ढङ्गले सामानको विज्ञापन गर्ने POP बनाउने, पसलमा सामान मिलाएर राख्ने आदि गर्दा विभिन्न उपायहरू लगाएर राम्रो पसल बनाऔं ।

seven-elevenको कम्बिनीमा स्टाफ चाहियो। रजिष्टर, ग्राहक सेवा, सामान बिक्री, पसलमा सामान मिलाएर राख्ने, मिलाउने, सरसफाइ जस्ता कामहरू जिम्मा दिइनेछ। विभिन्न प्रकारका कामहरू छन् तर नआत्तिकन सुरुदेखि याद गर्नुहोस्। नम्रतापूर्वक सिकाउनेछौं। सिफ्ट वा बिदा मिलाउन सकिने हुनाले संकोच नमानिकन सल्लाह गर्नुहोस्। परिवार, बच्चा, विद्यालय, रुचि आदि व्यक्तिगत जीवनसँग सन्तुलन गर्न सकिने पार्ट टाइम हो।

अपडेट गरिएको मिति:2024-09-13

Apply by phone Apply now

10:00-19:00 (टेलिफोनमा कुराकानी र अन्तरवार्ता जापानी भाषामा मात्र गरिनेछ।)

Apply by phone
0570-031-711 (10:00-19:00) टेलिफोनमा कुराकानी र अन्तरवार्ता जापानी भाषामा मात्र गरिनेछ।