7-Eleven
NEYAGAWAHINODECHO

セブン-イレブン 寝屋川日之出町店

कम्बिनी स्टाफ

अनुभव नभएको व्यक्तिलाई स्वागत छ। अलिअलि गर्दै काम याद गर्‍यो भने गाह्रो हुँदैन। सुरुमा सजिलो कामबाट। कम्बिनीमा पार्ट टाइम स्टाफ चाहियो।

विशेषताहरू

  • कामको दिन सन्ख्या छलफलबाट
  • लामो समय काम गर्न पाउने सम्भावना
  • शनिवार आइतवार स्वागत
  • स्टेसनबाट ५ मिनेट भन्दा बढी नलाग्ने
  • अनुभव नभए पनि स्वागत
  • गृहिणी (श्रीमान) स्वागत
  • विध्यार्थीलाई स्वागत
  • काममा मोटरसाइकलमा आउन पाइने
  • काममा साइकलमा आउन पाइने
  • तालिमको व्यव्स्था छ
  • सामान्यतया भवन भित्र धुम्रपान निषेध
  • स्टाफ चाहिएको समय तथा तलब

    (1)6:00 ~ 9:00

    १ घण्टाको आधारभूत तलब 1,114 येन (प्रशिक्षण समयमा 1,114 येन )

    तालिम अवधि 7 दिन

    हप्ताको न्युनतम कामको दिन : 2 दिन भन्दा बढि
    एक दिनको न्युनतम कामको समय : 3 घन्टा भन्दा बढि

    (2)17:00 ~ 22:00

    १ घण्टाको आधारभूत तलब 1,114 येन (प्रशिक्षण समयमा 1,114 येन )

    तालिम अवधि 7 दिन

    हप्ताको न्युनतम कामको दिन : 2 दिन भन्दा बढि
    एक दिनको न्युनतम कामको समय : 5 घन्टा भन्दा बढि

    (3)22:00 ~ 2:00

    १ घण्टाको आधारभूत तलब 1,114 येन (प्रशिक्षण समयमा 1,114 येन )

    * राति 10 बजेदेखि भोलिपल्ट बिहान 5 बजेसम्म काम गर्दा आधारभूत घण्टाको हिसाबले गरिने भुक्तानी 1,393 येन
      (तालिमको समयमा 1,393 येन) + 25% हुन्छ

    तालिम अवधि 7 दिन

    हप्ताको न्युनतम कामको दिन : 2 दिन भन्दा बढि
    एक दिनको न्युनतम कामको समय : 4 घन्टा भन्दा बढि

    (4)22:00 ~ 6:00

    १ घण्टाको आधारभूत तलब 1,114 येन

    * राति 10 बजेदेखि भोलिपल्ट बिहान 5 बजेसम्म काम गर्दा आधारभूत घण्टाको हिसाबले गरिने भुक्तानी 1,393 येन + 25% हुन्छ

    हप्ताको न्युनतम कामको दिन : 2 दिन भन्दा बढि
    एक दिनको न्युनतम कामको समय : छलफलबाट

    (5)13:00 ~ 17:00

    १ घण्टाको आधारभूत तलब 1,114 येन

    हप्ताको न्युनतम कामको दिन : 2 दिन भन्दा बढि
    एक दिनको न्युनतम कामको समय : छलफलबाट

  • काम गर्ने ठाउँ

    〒572-0835
    大阪府寝屋川市日之出町3-1
    NEYAGAWA, OSAKA

  • ※"संलग्न हुनुपर्ने काम परिवर्तन गर्ने परिधि” "रोजगारी स्थल परिवर्तन गर्ने परिधि” "म्यादी श्रम करार नवीकरण गर्दाको मापदण्ड बारे" जस्ता विस्तृत विवरणहरू साक्षात्कार भेटमा बताइने छ।

कामको जानकारी

photo

गृहिणी भएमा, घरको कामबाट फुर्सद भएको बेला। विद्यार्थी भएमा, विद्यालयको पढाइ सिद्धिएपछि। सिनियर भएमा, शारीरिक रूपमा गाह्रो नहुने गरी! लाइफ-वर्कसँग मिलाएर काम गर्न सकिन्छ।

यो 7-Eleven लामो समय समुदायमा केन्द्रित छ। स्थानीय ग्राहकको माया पाउँदै आएको पसल। हाम्रो प्रायः ग्राहकहरू नजिकै बसोबास गर्ने व्यक्तिहरू हुनुहुन्छ। धेरै परिचित अनुहारहरू पनि देख्न पाइने हुनाले ढुक्क भएर काम गर्न सकिन्छ। काम गरिरहेको बेला छोटो अभिवादन गर्ने आदि गरी कम्युनिकेसनको मज्जा लिन सक्ने वातावरण छ। ग्राहकसँग मुस्कुराउन सकिने यो पसलमा काम सुरु गरेर हेर्नुहुन्छ?

अपडेट गरिएको मिति:2024-09-13

Apply by phone Apply now

10:00-19:00 (टेलिफोनमा कुराकानी र अन्तरवार्ता जापानी भाषामा मात्र गरिनेछ।)

Apply by phone
0570-031-711 (10:00-19:00) टेलिफोनमा कुराकानी र अन्तरवार्ता जापानी भाषामा मात्र गरिनेछ।