7-Eleven
ARIDAINTA

セブン-イレブン 有田インター店

कम्बिनी स्टाफ

"छोटो समय", "अन्य काम गरिरहेको व्यक्ति" "शनिवार, आइतबार तथा सार्वजनिक बिदाको दिन मात्र काम" आदि प्रशस्त काम गर्ने शैलीहरू छन्। कम्बिनीमा पार्ट टाइम स्टाफ चाहियो।

विशेषताहरू

  • कामको दिन सन्ख्या छलफलबाट
  • छोटो काम घण्टा
  • लामो समय काम गर्न पाउने सम्भावना
  • शनिवार आइतवार स्वागत
  • सोमवारदेखि शुक्रवारसम्म काम गर्न चाहनेलाई स्वागत छ
  • अनुभव नभए पनि स्वागत
  • अनुभवीलाई स्वागत
  • गृहिणी (श्रीमान) स्वागत
  • विध्यार्थीलाई स्वागत
  • फ्रि समयको कामदार स्वागत
  • डबल कामपनि स्वागतम
  • काममा मोटरमा आउन पाईन्छ
  • काममा मोटरसाइकलमा आउन पाइने
  • काममा साइकलमा आउन पाइने
  • तालिमको व्यव्स्था छ
  • सामान्यतया भवन भित्र धुम्रपान निषेध
  • स्टाफ चाहिएको समय तथा तलब

    (1)22:00 ~ 6:00

    १ घण्टाको आधारभूत तलब 1,045 येन

    * राति 10 बजेदेखि भोलिपल्ट बिहान 5 बजेसम्म काम गर्दा आधारभूत घण्टाको हिसाबले गरिने भुक्तानी 1,306 येन + 25% हुन्छ

    हप्ताको न्युनतम कामको दिन : 3 दिन भन्दा बढि
    एक दिनको न्युनतम कामको समय : 7 घन्टा भन्दा बढि

  • काम गर्ने ठाउँ

    〒643-0025
    和歌山県有田郡有田川町大字土生字羽釜300番1
    ARIDAGAWA, ARIDA, WAKAYAMA

  • ※"संलग्न हुनुपर्ने काम परिवर्तन गर्ने परिधि” "रोजगारी स्थल परिवर्तन गर्ने परिधि” "म्यादी श्रम करार नवीकरण गर्दाको मापदण्ड बारे" जस्ता विस्तृत विवरणहरू साक्षात्कार भेटमा बताइने छ।

कामको जानकारी

photo

कम्बिनीको कामको अनुभव नभएको व्यक्तिलाई स्वागत छ। सुरुमा सजिलो कार्य जिम्मा लगाइने हुनाले, अलिअलि गर्दै याद गर्‍यो भने गाह्रो हुँदैन। नयाँ सामानको जानकारी अरूले भन्दा पहिले थाहा पाउन सकिने !

seven-elevenको कम्बिनीमा स्टाफ चाहियो। रजिष्टरमा हिसाब र ग्राहक सेवा, सामान बिक्री, पसलमा सामान राख्ने र मिलाउने, पसलको सरसफाइ आदि मुख्य कामहरू हुन्। अन्य युटिलिटी शुल्क सङ्कलन, ताक्यूबिन पठाउने, सजिलै बन्ने ओदेन र फ्राइड खानेकुराहरू बनाउने जस्ता कार्यहरू पनि छन्। समय र बारचयन गरी काम गर्न सकिने हुनाले, काम र व्यक्तिगत जीवन सन्तुलन OK। आफूले चाहेको सिफ्टको लागि संकोच नमानिकन सल्लाह गर्नुहोस्।

अपडेट गरिएको मिति:2025-10-20

Apply by phone Apply now

10:00-19:00 (टेलिफोनमा कुराकानी र अन्तरवार्ता जापानी भाषामा मात्र गरिनेछ।)

Apply by phone
0570-031-711 (10:00-19:00) टेलिफोनमा कुराकानी र अन्तरवार्ता जापानी भाषामा मात्र गरिनेछ।