セブン-イレブン 京都向島ニユータウン店
(1)6:00 ~ 9:00
१ घण्टाको आधारभूत तलब 987 येन (प्रशिक्षण समयमा 987 येन )
हाई स्कूल बिद्द्यार्थीको प्रति घण्टा तलब 987 येन (प्रशिक्षण समयमा 987 येन )
तालिम अवधि 10 दिन
हप्ताको न्युनतम कामको दिन :
छलफलबाट
एक दिनको न्युनतम कामको समय :
छलफलबाट
(2)9:00 ~ 13:00
१ घण्टाको आधारभूत तलब 940 येन (प्रशिक्षण समयमा 937 येन )
हाई स्कूल बिद्द्यार्थीको प्रति घण्टा तलब 940 येन (प्रशिक्षण समयमा 937 येन )
तालिम अवधि 10 दिन
हप्ताको न्युनतम कामको दिन :
छलफलबाट
एक दिनको न्युनतम कामको समय :
छलफलबाट
(3)13:00 ~ 17:00

(4)17:00 ~ 22:00

(5)22:00 ~ 6:00
१ घण्टाको आधारभूत तलब 940 येन (प्रशिक्षण समयमा 937 येन )
* राति 10 बजेदेखि भोलिपल्ट बिहान 5 बजेसम्म काम गर्दा आधारभूत घण्टाको हिसाबले गरिने भुक्तानी 1,175 येन
(तालिमको समयमा 1,171 येन)
+ 25% हुन्छ
तालिम अवधि 10 दिन
हप्ताको न्युनतम कामको दिन :
छलफलबाट
एक दिनको न्युनतम कामको समय :
छलफलबाट
〒612-8136
京都府京都市伏見区向島四ツ谷池7-5
FUSHIMI, KYOTO, KYOTO
seven-elevenको कम्बिनीमा स्टाफ चाहियो। रजिष्टर, ग्राहक सेवा र सामान बिक्री, पसलको सरसफाइ, पसलमा सामान मिलाएर राख्ने, भण्डारबाट सामान निकाल्ने, अर्डर गर्ने आदि कम्बिनीको सम्पूर्ण कार्यको जिम्मा दिइनेछ। युटिलिटी शुल्क सङ्कलन वा टिकट जारी गर्ने, इन्टरनेटद्वारा अर्डर गरिएको सामान हस्तान्तरण जस्ता कार्यहरू पनि गर्नु पर्नेछ। स-साना कुराहरू पनि नम्रतापूर्वक सिकाइने हुनाले, कम्बिनी कामको अनुभव नभएतापनि ढुक्क भएर निवेदन दिनुहोस्।