セブン-イレブン さいたま御蔵南店
(1)6:00 ~ 9:00
१ घण्टाको आधारभूत तलब 1,006 येन
हाई स्कूल बिद्द्यार्थीको प्रति घण्टा तलब 1,006 येन
हप्ताको न्युनतम कामको दिन :
छलफलबाट
एक दिनको न्युनतम कामको समय :
3 घन्टा भन्दा बढि
(2)14:00 ~ 18:00
१ घण्टाको आधारभूत तलब 956 येन
हाई स्कूल बिद्द्यार्थीको प्रति घण्टा तलब 956 येन
हप्ताको न्युनतम कामको दिन :
छलफलबाट
एक दिनको न्युनतम कामको समय :
3 घन्टा भन्दा बढि
(3)18:00 ~ 22:00
१ घण्टाको आधारभूत तलब 956 येन
हाई स्कूल बिद्द्यार्थीको प्रति घण्टा तलब 956 येन
हप्ताको न्युनतम कामको दिन :
छलफलबाट
एक दिनको न्युनतम कामको समय :
4 घन्टा भन्दा बढि
(4)17:00 ~ 22:00
१ घण्टाको आधारभूत तलब 956 येन
हाई स्कूल बिद्द्यार्थीको प्रति घण्टा तलब 956 येन
हप्ताको न्युनतम कामको दिन :
छलफलबाट
एक दिनको न्युनतम कामको समय :
5 घन्टा भन्दा बढि
(5)22:00 ~ 6:00
१ घण्टाको आधारभूत तलब 1,195 येन
हप्ताको न्युनतम कामको दिन :
1 दिन भन्दा बढि
एक दिनको न्युनतम कामको समय :
8 घन्टा भन्दा बढि
〒337-0033
埼玉県さいたま市見沼区大字御蔵字木下1281-2
1281-2,MIKURA,MINUMA, SAITAMA, SAITAMA
seven-elevenको कम्बिनीमा स्टाफ चाहियो। रजिष्टर, ग्राहक सेवा र सामान बिक्री, र्याकमा सामान मिलाएर राख्ने, पसलको सरसफाइ आदि मुख्य कामहरू हुन्। यी बाहेक POP बनाउने, सामान अर्डर गर्ने जस्ता कार्यहरू पनि छन्। बिस्तारै-बिस्तारै जिम्मा दिन्छौं। अलिअलि गर्दै याद गर्नुहोस् है। तपाईंको छिमेकमा रहेको पसल हुनाले, आउन-जान सजिलो ! ढुक्क भएर काम गर्न सक्नुहुन्छ।