7-Eleven
TSUKUBADAIMACHI

セブン-イレブン つくば台町店

कम्बिनी स्टाफ

विश्वविद्यालयको विद्यार्थीलाई स्वागत छ। आफ्नो दैनिक तालिका अनुसार मिलाएर गर्न सकिने पार्ट टाइम हुनाले, विद्यालय जादै काम गर्न पनि सम्भव छ !

विशेषताहरू

  • कामको दिन सन्ख्या छलफलबाट
  • छोटो काम घण्टा
  • लामो समय काम गर्न पाउने सम्भावना
  • शनिवार आइतवार स्वागत
  • सोमवारदेखि शुक्रवारसम्म काम गर्न चाहनेलाई स्वागत छ
  • अनुभव नभए पनि स्वागत
  • अनुभवीलाई स्वागत
  • गृहिणी (श्रीमान) स्वागत
  • विध्यार्थीलाई स्वागत
  • फ्रि समयको कामदार स्वागत
  • डबल कामपनि स्वागतम
  • सोसल इन्सुरेन्सको व्यवस्था छ
  • काममा मोटरमा आउन पाईन्छ
  • काममा मोटरसाइकलमा आउन पाइने
  • काममा साइकलमा आउन पाइने
  • तालिमको व्यव्स्था छ
  • सदस्य पसलहरुमा फूलटाइम कामदार हुन सकिने
  • तलब बढ्ने सम्भावना
  • आवागमन खर्चको भुक्तानी (निर्धारित रकम)
  • सामान्यतया भवन भित्र धुम्रपान निषेध
  • स्टाफ चाहिएको समय तथा तलब

    (1)14:00 ~ 18:00

    १ घण्टाको आधारभूत तलब 1,005 येन (प्रशिक्षण समयमा 1,005 येन )

    हाई स्कूल बिद्द्यार्थीको प्रति घण्टा तलब 1,005 येन (प्रशिक्षण समयमा 1,005 येन )

    तालिम अवधि 30 दिन

    हप्ताको न्युनतम कामको दिन : छलफलबाट
    एक दिनको न्युनतम कामको समय : छलफलबाट

    (2)6:00 ~ 9:00

    १ घण्टाको आधारभूत तलब 1,005 येन

    हाई स्कूल बिद्द्यार्थीको प्रति घण्टा तलब 1,005 येन

    हप्ताको न्युनतम कामको दिन : छलफलबाट
    एक दिनको न्युनतम कामको समय : छलफलबाट

    (3)9:00 ~ 14:00

    १ घण्टाको आधारभूत तलब 1,005 येन (प्रशिक्षण समयमा 1,005 येन )

    हाई स्कूल बिद्द्यार्थीको प्रति घण्टा तलब 1,005 येन (प्रशिक्षण समयमा 1,005 येन )

    तालिम अवधि 30 दिन

    हप्ताको न्युनतम कामको दिन : छलफलबाट
    एक दिनको न्युनतम कामको समय : छलफलबाट

    (4)17:00 ~ 21:00

    १ घण्टाको आधारभूत तलब 1,005 येन (प्रशिक्षण समयमा 1,005 येन )

    हाई स्कूल बिद्द्यार्थीको प्रति घण्टा तलब 1,005 येन (प्रशिक्षण समयमा 1,005 येन )

    तालिम अवधि 30 दिन

    हप्ताको न्युनतम कामको दिन : छलफलबाट
    एक दिनको न्युनतम कामको समय : छलफलबाट

    (5)22:00 ~ 6:00

    १ घण्टाको आधारभूत तलब 1,005 येन (प्रशिक्षण समयमा 1,005 येन )

    * राति 10 बजेदेखि भोलिपल्ट बिहान 5 बजेसम्म काम गर्दा आधारभूत घण्टाको हिसाबले गरिने भुक्तानी 1,256 येन
      (तालिमको समयमा 1,256 येन) + 25% हुन्छ

    तालिम अवधि 30 दिन

    हप्ताको न्युनतम कामको दिन : छलफलबाट
    एक दिनको न्युनतम कामको समय : छलफलबाट

  • काम गर्ने ठाउँ

    〒305-0868
    茨城県つくば市台町3-12-11
    TSUKUBA, IBARAKI

  • ※"संलग्न हुनुपर्ने काम परिवर्तन गर्ने परिधि” "रोजगारी स्थल परिवर्तन गर्ने परिधि” "म्यादी श्रम करार नवीकरण गर्दाको मापदण्ड बारे" जस्ता विस्तृत विवरणहरू साक्षात्कार भेटमा बताइने छ।

कामको जानकारी

photo

"विद्यालयको जाँच", "बच्चाको विद्यालयको कार्यक्रम", "परिवारसँग यात्रा" आदिको लागि बिदा चाहिएमा संकोच नमानिकन सल्लाह गर्नुहोस्।

seven-elevenको कम्बिनीमा स्टाफ चाहियो। ग्राहक सेवा, सामान बिक्री, रजिष्टर सञ्चालन, पसलमा सामान मिलाएर राख्ने, भण्डारबाट सामान निकाल्ने, झोलामा सामान हाल्ने, सरसफाइ आदि। यी बाहेक युटिलिटी शुल्क सङ्कलन तथा ताक्यूबिन पठाउने सेवा आदि पनि। केही अनुभव गरेको व्यक्तिलाई सामान अर्डरको जिम्मा दिइनेछ। आ-आफ्नो जिम्मेवारी अनुसार मौसम र इभेन्ट आदिको माग अनुमान गरी अर्डर गर्नुहोस्। यो काम सन्तोषजनक र रमाइलो छ।

अपडेट गरिएको मिति:2024-09-18

Apply by phone Apply now

10:00-19:00 (टेलिफोनमा कुराकानी र अन्तरवार्ता जापानी भाषामा मात्र गरिनेछ।)

Apply by phone
0570-031-711 (10:00-19:00) टेलिफोनमा कुराकानी र अन्तरवार्ता जापानी भाषामा मात्र गरिनेछ।