セブン-イレブン 高崎八千代店
(1)17:00 ~ 22:00
१ घण्टाको आधारभूत तलब 930 येन (प्रशिक्षण समयमा 900 येन )
हाई स्कूल बिद्द्यार्थीको प्रति घण्टा तलब 930 येन (प्रशिक्षण समयमा 900 येन )
तालिम अवधि 7 दिन
हप्ताको न्युनतम कामको दिन :
3 दिन भन्दा बढि
एक दिनको न्युनतम कामको समय :
3 घन्टा भन्दा बढि
(2)9:00 ~ 17:00
१ घण्टाको आधारभूत तलब 930 येन (प्रशिक्षण समयमा 900 येन )
तालिम अवधि 7 दिन
हप्ताको न्युनतम कामको दिन :
3 दिन भन्दा बढि
एक दिनको न्युनतम कामको समय :
छलफलबाट
(3)6:00 ~ 9:00
१ घण्टाको आधारभूत तलब 980 येन (प्रशिक्षण समयमा 950 येन )
तालिम अवधि 7 दिन
हप्ताको न्युनतम कामको दिन :
2 दिन भन्दा बढि
एक दिनको न्युनतम कामको समय :
3 घन्टा भन्दा बढि
(4)22:00 ~ 5:00
१ घण्टाको आधारभूत तलब 930 येन (प्रशिक्षण समयमा 900 येन )
* राति 10 बजेदेखि भोलिपल्ट बिहान 5 बजेसम्म काम गर्दा आधारभूत घण्टाको हिसाबले गरिने भुक्तानी 1,163 येन
(तालिमको समयमा 1,125 येन)
+ 25% हुन्छ
तालिम अवधि 7 दिन
हप्ताको न्युनतम कामको दिन :
2 दिन भन्दा बढि
एक दिनको न्युनतम कामको समय :
छलफलबाट
(5)5:00 ~ 6:00
१ घण्टाको आधारभूत तलब 1,155 येन (प्रशिक्षण समयमा 1,125 येन )
तालिम अवधि 7 दिन
हप्ताको न्युनतम कामको दिन :
2 दिन भन्दा बढि
एक दिनको न्युनतम कामको समय :
1 घन्टा भन्दा बढि
〒370-0861
群馬県高崎市八千代町2丁目4-2
TAKASAKI, GUNMA
seven-elevenको कम्बिनीमा स्टाफ चाहियो। ग्राहक सेवा, सामान बिक्री, रजिष्टर सञ्चालन, पसलमा सामान मिलाएर राख्ने, भण्डारबाट सामान निकाल्ने, झोलामा सामान हाल्ने, सरसफाइ आदि। यी बाहेक युटिलिटी शुल्क सङ्कलन तथा ताक्यूबिन पठाउने सेवा आदि पनि। केही अनुभव गरेको व्यक्तिलाई सामान अर्डरको जिम्मा दिइनेछ। आ-आफ्नो जिम्मेवारी अनुसार मौसम र इभेन्ट आदिको माग अनुमान गरी अर्डर गर्नुहोस्। यो काम सन्तोषजनक र रमाइलो छ।