セブン-イレブン 足利朝倉南店
(1)6:00 ~ 9:00
१ घण्टाको आधारभूत तलब 1,100 येन (प्रशिक्षण समयमा 1,004 येन )
हाई स्कूल बिद्द्यार्थीको प्रति घण्टा तलब 1,100 येन (प्रशिक्षण समयमा 1,004 येन )
तालिम अवधि 30 दिन
हप्ताको न्युनतम कामको दिन :
2 दिन भन्दा बढि
एक दिनको न्युनतम कामको समय :
3 घन्टा भन्दा बढि
(2)9:00 ~ 13:00
१ घण्टाको आधारभूत तलब 1,050 येन (प्रशिक्षण समयमा 1,004 येन )
हाई स्कूल बिद्द्यार्थीको प्रति घण्टा तलब 1,050 येन (प्रशिक्षण समयमा 1,004 येन )
तालिम अवधि 30 दिन
हप्ताको न्युनतम कामको दिन :
3 दिन भन्दा बढि
एक दिनको न्युनतम कामको समय :
4 घन्टा भन्दा बढि
(3)13:00 ~ 17:00

(4)17:00 ~ 21:00

〒326-0831
栃木県足利市堀込町2602-1
ASHIKAGA, TOCHIGI
seven-elevenको कम्बिनीमा स्टाफ चाहियो। रजिष्टरमा हिसाब र ग्राहक सेवा, सामान बिक्री, पसलमा सामान राख्ने र मिलाउने, पसलको सरसफाइ आदि मुख्य कामहरू हुन्। अन्य युटिलिटी शुल्क सङ्कलन, ताक्यूबिन पठाउने, सजिलै बन्ने ओदेन र फ्राइड खानेकुराहरू बनाउने जस्ता कार्यहरू पनि छन्। समय र बारचयन गरी काम गर्न सकिने हुनाले, काम र व्यक्तिगत जीवन सन्तुलन OK। आफूले चाहेको सिफ्टको लागि संकोच नमानिकन सल्लाह गर्नुहोस्।
अपडेट गरिएको मिति:2024-10-12