セブン-イレブン 鎌倉富士見町店
(1)13:00 ~ 18:00
१ घण्टाको आधारभूत तलब 1,279 येन (प्रशिक्षण समयमा 1,279 येन )
तालिम अवधि 6 दिन
हप्ताको न्युनतम कामको दिन :
छलफलबाट
एक दिनको न्युनतम कामको समय :
छलफलबाट
(2)22:00 ~ 6:00
१ घण्टाको आधारभूत तलब 1,279 येन (प्रशिक्षण समयमा 1,279 येन )
* राति 10 बजेदेखि भोलिपल्ट बिहान 5 बजेसम्म काम गर्दा आधारभूत घण्टाको हिसाबले गरिने भुक्तानी 1,599 येन
(तालिमको समयमा 1,599 येन)
+ 25% हुन्छ
तालिम अवधि 6 दिन
हप्ताको न्युनतम कामको दिन :
छलफलबाट
एक दिनको न्युनतम कामको समय :
छलफलबाट
(3)6:00 ~ 9:00
१ घण्टाको आधारभूत तलब 1,285 येन (प्रशिक्षण समयमा 1,279 येन )
तालिम अवधि 6 दिन
हप्ताको न्युनतम कामको दिन :
छलफलबाट
एक दिनको न्युनतम कामको समय :
छलफलबाट
〒247-0066
神奈川県鎌倉市山崎1143番
KAMAKURA, KANAGAWA
seven-elevenको कम्बिनीमा स्टाफ चाहियो। रजिष्टर, ग्राहक सेवा र सामान बिक्री, र्याकमा सामान मिलाएर राख्ने, पसलको सरसफाइ आदि मुख्य कामहरू हुन्। यी बाहेक POP बनाउने, सामान अर्डर गर्ने जस्ता कार्यहरू पनि छन्। बिस्तारै-बिस्तारै जिम्मा दिन्छौं। अलिअलि गर्दै याद गर्नुहोस् है। तपाईंको छिमेकमा रहेको पसल हुनाले, आउन-जान सजिलो ! ढुक्क भएर काम गर्न सक्नुहुन्छ।
अपडेट गरिएको मिति:2026-10-29