セブン-イレブン 霞ヶ関駅北口店
(1)6:00 ~ 9:00
१ घण्टाको आधारभूत तलब 1,000 येन (प्रशिक्षण समयमा 956 येन )
तालिम अवधि 45 दिन
हप्ताको न्युनतम कामको दिन :
2 दिन भन्दा बढि
एक दिनको न्युनतम कामको समय :
3 घन्टा भन्दा बढि
(2)9:00 ~ 13:00
१ घण्टाको आधारभूत तलब 960 येन (प्रशिक्षण समयमा 956 येन )
हाई स्कूल बिद्द्यार्थीको प्रति घण्टा तलब 960 येन (प्रशिक्षण समयमा 956 येन )
तालिम अवधि 45 दिन
हप्ताको न्युनतम कामको दिन :
5 दिन भन्दा बढि
एक दिनको न्युनतम कामको समय :
4 घन्टा भन्दा बढि
(3)13:00 ~ 17:00

(4)17:00 ~ 22:00

5 घन्टा भन्दा बढि
(5)22:00 ~ 1:00
१ घण्टाको आधारभूत तलब 1,300 येन (प्रशिक्षण समयमा 1,198 येन )
तालिम अवधि 45 दिन
हप्ताको न्युनतम कामको दिन :
2 दिन भन्दा बढि
एक दिनको न्युनतम कामको समय :
3 घन्टा भन्दा बढि
(6)22:00 ~ 6:00
१ घण्टाको आधारभूत तलब 1,300 येन (प्रशिक्षण समयमा 1,198 येन )
तालिम अवधि 45 दिन
हप्ताको न्युनतम कामको दिन :
2 दिन भन्दा बढि
एक दिनको न्युनतम कामको समय :
7 घन्टा भन्दा बढि
〒350-1101
埼玉県川越市大字的場2840ー19
KAWAGOE, SAITAMA
seven-elevenको कम्बिनीमा स्टाफ चाहियो। रजिष्टरमा ग्राहक सेवा र सामान बिक्री, सिद्धिएको सामान र्याकमा थप्ने र मिलाएर राख्ने कार्य, सामान्य सरसफाइबाट सुरु गरी, बिस्तारै काम जान्दै आएपछि, सामान अर्डर गर्ने वा प्रमोसनको लिडरको काम आदि पनि जिम्मा दिइनेछ। धेरै बिक्री हुने सामान निश्चय गर्ने र POP बनाउने पनि महत्वपूर्ण कामहरू हुन्। स-साना कुराहरू पनि नम्रतापूर्वक सिकाइने हुनाले, ढुक्क भएर निवेदन दिनुहोस्।