セブン-イレブン 小田急マルシェ海老名店
(1)6:00 ~ 9:00
१ घण्टाको आधारभूत तलब 1,302 येन
हप्ताको न्युनतम कामको दिन :
3 दिन भन्दा बढि
एक दिनको न्युनतम कामको समय :
छलफलबाट
(2)9:00 ~ 14:00
१ घण्टाको आधारभूत तलब 1,041 येन
हप्ताको न्युनतम कामको दिन :
3 दिन भन्दा बढि
एक दिनको न्युनतम कामको समय :
छलफलबाट
(3)14:00 ~ 18:00
१ घण्टाको आधारभूत तलब 1,041 येन
हप्ताको न्युनतम कामको दिन :
3 दिन भन्दा बढि
एक दिनको न्युनतम कामको समय :
छलफलबाट
(4)18:00 ~ 23:00
१ घण्टाको आधारभूत तलब 1,041 येन
* राति 10 बजेदेखि भोलिपल्ट बिहान 5 बजेसम्म काम गर्दा आधारभूत घण्टाको हिसाबले गरिने भुक्तानी 1,301 येन + 25% हुन्छ
हप्ताको न्युनतम कामको दिन :
3 दिन भन्दा बढि
एक दिनको न्युनतम कामको समय :
छलफलबाट
〒243-0438
神奈川県海老名市めぐみ町1番1号
1-1 MEGUMICHO, EBINA, KANAGAWA
seven-elevenको कम्बिनीमा स्टाफ चाहियो। रजिष्टर, ग्राहक सेवा र सामान बिक्री, र्याकमा सामान मिलाएर राख्ने, पसलको सरसफाइ आदि मुख्य कामहरू हुन्। यी बाहेक POP बनाउने, सामान अर्डर गर्ने जस्ता कार्यहरू पनि छन्। बिस्तारै-बिस्तारै जिम्मा दिन्छौं। अलिअलि गर्दै याद गर्नुहोस् है। तपाईंको छिमेकमा रहेको पसल हुनाले, आउन-जान सजिलो ! ढुक्क भएर काम गर्न सक्नुहुन्छ।