7-Eleven
ODAKYUKITAMI

セブン-イレブン 小田急喜多見店

कम्बिनी स्टाफ

हाल काम गरिरहेका धेरैले पनि अनुभव बिना नै सुरु गरेका हुन्। अनुभव नभए तापनि ढुक्क भएर सुरु गर्न सक्ने वातावरण छ।

विशेषताहरू

  • कामको दिन सन्ख्या छलफलबाट
  • छोटो काम घण्टा
  • लामो समय काम गर्न पाउने सम्भावना
  • शनिवार आइतवार स्वागत
  • स्टेसनसँग जोडिएको छ
  • स्टेसनबाट ५ मिनेट भन्दा बढी नलाग्ने
  • अनुभव नभए पनि स्वागत
  • अनुभवीलाई स्वागत
  • गृहिणी (श्रीमान) स्वागत
  • विध्यार्थीलाई स्वागत
  • फ्रि समयको कामदार स्वागत
  • डबल कामपनि स्वागतम
  • सोसल इन्सुरेन्सको व्यवस्था छ
  • तालिमको व्यव्स्था छ
  • तलब बढ्ने सम्भावना
  • बोनसको व्यव्स्था छ
  • आवागमन खर्चको भुक्तानी (निर्धारित रकम)
  • सामान्यतया भवन भित्र धुम्रपान निषेध
  • स्टाफ चाहिएको समय तथा तलब

    (1)6:00 ~ 9:00

    १ घण्टाको आधारभूत तलब 1,500 येन

    हाई स्कूल बिद्द्यार्थीको प्रति घण्टा तलब 1,500 येन

    हप्ताको न्युनतम कामको दिन : 2 दिन भन्दा बढि
    एक दिनको न्युनतम कामको समय : छलफलबाट

    (2)17:00 ~ 22:00

    १ घण्टाको आधारभूत तलब 1,113 येन

    हाई स्कूल बिद्द्यार्थीको प्रति घण्टा तलब 1,113 येन

    हप्ताको न्युनतम कामको दिन : 2 दिन भन्दा बढि
    एक दिनको न्युनतम कामको समय : छलफलबाट

  • काम गर्ने ठाउँ

    〒157-0067
    東京都世田谷区喜多見9-2-6
    9 CHOME-2-6 KITAMI, SETAGAYA, TOKYO

  • ※"संलग्न हुनुपर्ने काम परिवर्तन गर्ने परिधि” "रोजगारी स्थल परिवर्तन गर्ने परिधि” "म्यादी श्रम करार नवीकरण गर्दाको मापदण्ड बारे" जस्ता विस्तृत विवरणहरू साक्षात्कार भेटमा बताइने छ।

कामको जानकारी

photo

पसलमा जुनसुकै बेला आकर्षक नयाँ सामानहरू प्रशस्तै राखिनेछ। पार्ट टाइम स्टाफलाई मौसमी सामानको प्रमोसन लिडर पनि बनाइने !

7-Eleven मा भए विभिन्न प्रकारका बिमाहरूमा आबद्ध भई, ढुक्क भई काम गर्न सकिन्छ। लामो समय काम गर्न चाहने व्यक्तिलाई मिल्ने वातावरण छ। साथै स्टाफको सुविधाहरूमा व्यवस्थित पारिश्रमिक वृद्धि प्रणाली हुनु पनि महत्त्वपूर्ण पोइन्ट। जति काम याद गर्‍यो त्यति नै पारिश्रमिक UP हुँदै जान्छ। यो हसिलो मुहार लिएर काम गर्न सकिने वातावरण सम्पन्न 7-Eleven हो।

अपडेट गरिएको मिति:2023-12-21

Apply by phone Apply now

10:00-19:00 (टेलिफोनमा कुराकानी र अन्तरवार्ता जापानी भाषामा मात्र गरिनेछ।)

Apply by phone
0570-031-711 (10:00-19:00) टेलिफोनमा कुराकानी र अन्तरवार्ता जापानी भाषामा मात्र गरिनेछ।