7-Eleven
TATEBAYASHISAKAECHO

セブン-イレブン 館林栄町店

कम्बिनी स्टाफ

हप्तामा एक पटक भएपनि हुन्छ। तपाईंको खाली समयबारे राम्रोसँग बुझेर, आफूलाई मिल्ने गरी काम गर्न सक्नुहुन्छ।

विशेषताहरू

  • कामको दिन सन्ख्या छलफलबाट
  • छोटो काम घण्टा
  • लामो समय काम गर्न पाउने सम्भावना
  • शनिवार आइतवार स्वागत
  • अनुभव नभए पनि स्वागत
  • अनुभवीलाई स्वागत
  • गृहिणी (श्रीमान) स्वागत
  • विध्यार्थीलाई स्वागत
  • फ्रि समयको कामदार स्वागत
  • डबल कामपनि स्वागतम
  • खानाको सहयोग हुने
  • सत्कार सेवाहरू छन्
  • सोसल इन्सुरेन्सको व्यवस्था छ
  • काममा मोटरमा आउन पाईन्छ
  • काममा मोटरसाइकलमा आउन पाइने
  • काममा साइकलमा आउन पाइने
  • तालिमको व्यव्स्था छ
  • सदस्य पसलहरुमा फूलटाइम कामदार हुन सकिने
  • इन्डिपेन्डेन्स् सपोर्ट सिस्टमको व्यवस्था छ
  • तलब बढ्ने सम्भावना
  • बोनसको व्यव्स्था छ
  • सामान्यतया भवन भित्र धुम्रपान निषेध
  • स्टाफ चाहिएको समय तथा तलब

    (1)6:00 ~ 9:00

    १ घण्टाको आधारभूत तलब 950 येन (प्रशिक्षण समयमा 865 येन )

    हाई स्कूल बिद्द्यार्थीको प्रति घण्टा तलब 950 येन (प्रशिक्षण समयमा 865 येन )

    तालिम अवधि 14 दिन

    हप्ताको न्युनतम कामको दिन : 1 दिन भन्दा बढि
    एक दिनको न्युनतम कामको समय : 3 घन्टा भन्दा बढि

    (2)0:00 ~ 5:00

    १ घण्टाको आधारभूत तलब 960 येन (प्रशिक्षण समयमा 865 येन )

    * राति 10 बजेदेखि भोलिपल्ट बिहान 5 बजेसम्म काम गर्दा आधारभूत घण्टाको हिसाबले गरिने भुक्तानी 1,200 येन
      (तालिमको समयमा 1,081 येन) + 25% हुन्छ

    तालिम अवधि 14 दिन

    हप्ताको न्युनतम कामको दिन : 1 दिन भन्दा बढि
    एक दिनको न्युनतम कामको समय : छलफलबाट

    (3)18:00 ~ 24:00

    १ घण्टाको आधारभूत तलब 900 येन (प्रशिक्षण समयमा 865 येन )

    * राति 10 बजेदेखि भोलिपल्ट बिहान 5 बजेसम्म काम गर्दा आधारभूत घण्टाको हिसाबले गरिने भुक्तानी 1,125 येन
      (तालिमको समयमा 1,081 येन) + 25% हुन्छ

    तालिम अवधि 14 दिन

    हप्ताको न्युनतम कामको दिन : 1 दिन भन्दा बढि
    एक दिनको न्युनतम कामको समय : 6 घन्टा भन्दा बढि

    (4)13:00 ~ 18:00

    १ घण्टाको आधारभूत तलब 900 येन (प्रशिक्षण समयमा 865 येन )

    हाई स्कूल बिद्द्यार्थीको प्रति घण्टा तलब 900 येन (प्रशिक्षण समयमा 865 येन )

    तालिम अवधि 14 दिन

    हप्ताको न्युनतम कामको दिन : 1 दिन भन्दा बढि
    एक दिनको न्युनतम कामको समय : 5 घन्टा भन्दा बढि

    (5)9:00 ~ 13:00

    १ घण्टाको आधारभूत तलब 900 येन (प्रशिक्षण समयमा 865 येन )

    हाई स्कूल बिद्द्यार्थीको प्रति घण्टा तलब 900 येन (प्रशिक्षण समयमा 865 येन )

    तालिम अवधि 14 दिन

    हप्ताको न्युनतम कामको दिन : 1 दिन भन्दा बढि
    एक दिनको न्युनतम कामको समय : छलफलबाट

    (6)5:00 ~ 9:00

    १ घण्टाको आधारभूत तलब 950 येन (प्रशिक्षण समयमा 865 येन )

    हाई स्कूल बिद्द्यार्थीको प्रति घण्टा तलब 950 येन (प्रशिक्षण समयमा 865 येन )

    तालिम अवधि 14 दिन

    हप्ताको न्युनतम कामको दिन : 1 दिन भन्दा बढि
    एक दिनको न्युनतम कामको समय : छलफलबाट

  • काम गर्ने ठाउँ

    〒374-0052
    群馬県館林市栄町21-15
    TATEBAYASHI, GUNMA

कामको जानकारी

photo

रजिष्टरमा काम गर्दा सबैभन्दा महत्वपूर्ण कुरा भनेको ठूलो स्वर र "मुस्कान" हो। बारकोड रिडरले बारकोडमा छुवाउने जस्ता सजिलो सञ्चालन पक्रिया हुनाले, अनुभव नभएपनि डराउनु पर्दैन !

seven-elevenको कम्बिनीमा स्टाफ चाहियो। ग्राहक सेवा, सामान बिक्री लगायतका पसलमा कम भएको सामान थप्ने कार्य वा पसलको सरसफाइ आदि। यी बाहेक पनि कम्बिनीमा युटिलिटी शुल्क सङ्कलन, ताक्यूबिन लिने लगायताका अन्य पनि काउन्टरमा धेरै प्रकारका सेवाहरू दिइन्छन् तर नम्रतापूर्वक सिकाउनेछौं। अलिअलि गर्दै याद गर्न सकिने हुनाले, ढुक्क भएर निवेदन दिनुहोस्।

Apply by phone Apply now

10:00-19:00 (टेलिफोनमा कुराकानी र अन्तरवार्ता जापानी भाषामा मात्र गरिनेछ।)

Apply by phone
0570-031-711 (10:00-19:00) टेलिफोनमा कुराकानी र अन्तरवार्ता जापानी भाषामा मात्र गरिनेछ।