7-Eleven
KAWAGOESANRODO

セブン-イレブン 川越サンロード店

कम्बिनी स्टाफ

हप्तामा एक पटक भएपनि हुन्छ। तपाईंको खाली समयबारे राम्रोसँग बुझेर, आफूलाई मिल्ने गरी काम गर्न सक्नुहुन्छ।

विशेषताहरू

  • कामको दिन सन्ख्या छलफलबाट
  • सोमवारदेखि शुक्रवारसम्म काम गर्न चाहनेलाई स्वागत छ
  • स्टेसनबाट ५ मिनेट भन्दा बढी नलाग्ने
  • बस स्टपबाट ५ मिनेट भन्दा बढी नलाग्ने
  • अनुभव नभए पनि स्वागत
  • अनुभवीलाई स्वागत
  • विध्यार्थीलाई स्वागत
  • फ्रि समयको कामदार स्वागत
  • डबल कामपनि स्वागतम
  • काममा साइकलमा आउन पाइने
  • तालिमको व्यव्स्था छ
  • सामान्यतया भवन भित्र धुम्रपान निषेध
  • स्टाफ चाहिएको समय तथा तलब

    (1)13:00 ~ 22:00

    १ घण्टाको आधारभूत तलब 1,100 येन (प्रशिक्षण समयमा 1,030 येन )

    तालिम अवधि 5 दिन

    हप्ताको न्युनतम कामको दिन : छलफलबाट
    एक दिनको न्युनतम कामको समय : 5 घन्टा भन्दा बढि

  • काम गर्ने ठाउँ

    〒350-1122
    埼玉県川越市脇田町4-3
    4-3WAKITA,KAWAGOE, SAITAMA

  • ※"संलग्न हुनुपर्ने काम परिवर्तन गर्ने परिधि” "रोजगारी स्थल परिवर्तन गर्ने परिधि” "म्यादी श्रम करार नवीकरण गर्दाको मापदण्ड बारे" जस्ता विस्तृत विवरणहरू साक्षात्कार भेटमा बताइने छ।

कामको जानकारी

photo

पसलमा सामान मिलाएर राख्ने र सामान अर्डर गर्ने काम ग्राहकको आवश्यकता अनुसार ! तापक्रम वा समय अनुसार बिक्री हुने सामान फरक हुन्छ। यो काम एकदम फलदायी छ !

seven-elevenको कम्बिनीमा स्टाफ चाहियो। रजिष्टर, ग्राहक सेवा, सामान बिक्री, पसलमा सामान मिलाएर राख्ने, मिलाउने, सरसफाइ जस्ता कामहरू जिम्मा दिइनेछ। विभिन्न प्रकारका कामहरू छन् तर नआत्तिकन सुरुदेखि याद गर्नुहोस्। नम्रतापूर्वक सिकाउनेछौं। सिफ्ट वा बिदा मिलाउन सकिने हुनाले संकोच नमानिकन सल्लाह गर्नुहोस्। परिवार, बच्चा, विद्यालय, रुचि आदि व्यक्तिगत जीवनसँग सन्तुलन गर्न सकिने पार्ट टाइम हो।

अपडेट गरिएको मिति:2024-03-26

Apply by phone Apply now

10:00-19:00 (टेलिफोनमा कुराकानी र अन्तरवार्ता जापानी भाषामा मात्र गरिनेछ।)

Apply by phone
0570-031-711 (10:00-19:00) टेलिफोनमा कुराकानी र अन्तरवार्ता जापानी भाषामा मात्र गरिनेछ।