7-Eleven
NODAYATSU

セブン-イレブン 野田谷津店

कम्बिनी स्टाफ

चालिस वर्ष कटेको व्यक्ति वा सिनियर सिटिजनलाई स्वागत छ। विभिन्न उमेरका व्यक्तिहरू काम गरिरहेका छन्। कम्बिनीमा काम गरेको अनुभव नभएपनि OK। समय र वारको बारेमा सल्लाह गर्नुहोस्।

विशेषताहरू

  • मास्क आपूर्ति
  • कामको दिन सन्ख्या छलफलबाट
  • लामो समय काम गर्न पाउने सम्भावना
  • शनिवार आइतवार स्वागत
  • सोमवारदेखि शुक्रवारसम्म काम गर्न चाहनेलाई स्वागत छ
  • अनुभव नभए पनि स्वागत
  • अनुभवीलाई स्वागत
  • गृहिणी (श्रीमान) स्वागत
  • विध्यार्थीलाई स्वागत
  • फ्रि समयको कामदार स्वागत
  • डबल कामपनि स्वागतम
  • सत्कार सेवाहरू छन्
  • काममा मोटरमा आउन पाईन्छ
  • काममा मोटरसाइकलमा आउन पाइने
  • काममा साइकलमा आउन पाइने
  • तालिमको व्यव्स्था छ
  • सदस्य पसलहरुमा फूलटाइम कामदार हुन सकिने
  • तलब बढ्ने सम्भावना
  • शनिवार, आइतवार तथा सार्वजनिक बिदाको दिन बढी पैसा दिइने
  • सामान्यतया भवन भित्र धुम्रपान निषेध
  • स्टाफ चाहिएको समय तथा तलब

    (1)22:00 ~ 6:00

    १ घण्टाको आधारभूत तलब 1,400 येन (प्रशिक्षण समयमा 1,192 येन )

    तालिम अवधि 60 दिन

    हप्ताको न्युनतम कामको दिन : छलफलबाट
    एक दिनको न्युनतम कामको समय : छलफलबाट

    (2)6:00 ~ 9:00

    १ घण्टाको आधारभूत तलब 1,020 येन (प्रशिक्षण समयमा 953 येन )

    हाई स्कूल बिद्द्यार्थीको प्रति घण्टा तलब 1,020 येन (प्रशिक्षण समयमा 953 येन )

    तालिम अवधि 60 दिन

    हप्ताको न्युनतम कामको दिन : छलफलबाट
    एक दिनको न्युनतम कामको समय : छलफलबाट

    (3)17:00 ~ 22:00

    १ घण्टाको आधारभूत तलब 1,020 येन (प्रशिक्षण समयमा 953 येन )

    हाई स्कूल बिद्द्यार्थीको प्रति घण्टा तलब 1,020 येन (प्रशिक्षण समयमा 953 येन )

    तालिम अवधि 60 दिन

    हप्ताको न्युनतम कामको दिन : छलफलबाट
    एक दिनको न्युनतम कामको समय : छलफलबाट

    (4)9:00 ~ 13:00

    १ घण्टाको आधारभूत तलब 960 येन (प्रशिक्षण समयमा 953 येन )

    हाई स्कूल बिद्द्यार्थीको प्रति घण्टा तलब 960 येन (प्रशिक्षण समयमा 953 येन )

    तालिम अवधि 60 दिन

    हप्ताको न्युनतम कामको दिन : छलफलबाट
    एक दिनको न्युनतम कामको समय : छलफलबाट

    (5)13:00 ~ 17:00

    १ घण्टाको आधारभूत तलब 960 येन (प्रशिक्षण समयमा 953 येन )

    हाई स्कूल बिद्द्यार्थीको प्रति घण्टा तलब 960 येन (प्रशिक्षण समयमा 953 येन )

    तालिम अवधि 60 दिन

    हप्ताको न्युनतम कामको दिन : छलफलबाट
    एक दिनको न्युनतम कामको समय : छलफलबाट

    (6)22:00 ~ 2:00

    १ घण्टाको आधारभूत तलब 1,400 येन (प्रशिक्षण समयमा 1,191 येन )

    तालिम अवधि 60 दिन

    हप्ताको न्युनतम कामको दिन : छलफलबाट
    एक दिनको न्युनतम कामको समय : छलफलबाट

  • काम गर्ने ठाउँ

    〒278-0046
    千葉県野田市谷津木戸口1345-2
    NODA, CHIBA

कामको जानकारी

photo

कम्बिनीको कामको अनुभव नभएको व्यक्तिलाई स्वागत छ। सुरुमा सजिलो कार्य जिम्मा लगाइने हुनाले, अलिअलि गर्दै याद गर्‍यो भने गाह्रो हुँदैन। नयाँ सामानको जानकारी अरूले भन्दा पहिले थाहा पाउन सकिने !

seven-elevenको कम्बिनीमा स्टाफ चाहियो। रजिष्टर・ग्राहक सेवा र सामान बिक्री लगायतका सरसफाइ・खानेकुरा र पिउनेकुरा तथा दैनिक उपभोग्य वस्तु आदि पसलमा मिलाएर राख्ने, विक्रेताले पसलमा ओसारेको सामानहरू निश्चय गरेर भण्डारमा राख्ने कार्य आदि मुख्य कामहरू हुन्। काम जान्दै आएपछि, सामान अर्डर गर्ने तथा रजिष्टर जाँच गर्ने काम पनि जिम्मा लगाइनेछ। सधैँ धेरै बिक्री हुने सामानले भरिपूर्ण पसल बनाई, ग्राहकलाई सुविधा पुर्‍याउन मद्दत गर्नुहोस्। नम्रतापूर्वक सिकाउनेछौं, ढुक्क हुनुहोस्।

Apply by phone Apply now

10:00-19:00 (टेलिफोनमा कुराकानी र अन्तरवार्ता जापानी भाषामा मात्र गरिनेछ।)

Apply by phone
0570-031-711 (10:00-19:00) टेलिफोनमा कुराकानी र अन्तरवार्ता जापानी भाषामा मात्र गरिनेछ।