7-Eleven
ICHIKAWAOSU

セブン-イレブン 市川大洲店

कम्बिनी स्टाफ

तपाईंको अनुकूलता अनुसार काम गर्ने समय र बार मिलाइनेछ! यस पसलमा आफ्नो लागि सर्वोत्तम काम गर्ने तरिका फेला पार्नुहोस्!

विशेषताहरू

  • कामको दिन सन्ख्या छलफलबाट
  • छोटो काम घण्टा
  • लामो समय काम गर्न पाउने सम्भावना
  • शनिवार आइतवार स्वागत
  • सोमवारदेखि शुक्रवारसम्म काम गर्न चाहनेलाई स्वागत छ
  • बस स्टपबाट ५ मिनेट भन्दा बढी नलाग्ने
  • अनुभव नभए पनि स्वागत
  • अनुभवीलाई स्वागत
  • गृहिणी (श्रीमान) स्वागत
  • विध्यार्थीलाई स्वागत
  • फ्रि समयको कामदार स्वागत
  • डबल कामपनि स्वागतम
  • काममा मोटरमा आउन पाईन्छ
  • काममा मोटरसाइकलमा आउन पाइने
  • काममा साइकलमा आउन पाइने
  • तालिमको व्यव्स्था छ
  • तलब बढ्ने सम्भावना
  • सामान्यतया भवन भित्र धुम्रपान निषेध
  • केही ठाउँहरूमा धुम्रपान गर्ने कोठा छ
  • आवागमन खर्चको भुक्तानी (निर्धारित रकम)
  • स्टाफ चाहिएको समय तथा तलब

    (1)17:00 ~ 22:00

    १ घण्टाको आधारभूत तलब 1,090 येन (प्रशिक्षण समयमा 1,090 येन )

    हाई स्कूल बिद्द्यार्थीको प्रति घण्टा तलब 1,090 येन (प्रशिक्षण समयमा 1,090 येन )

    तालिम अवधि 30 दिन

    हप्ताको न्युनतम कामको दिन : छलफलबाट
    एक दिनको न्युनतम कामको समय : छलफलबाट

    (2)6:00 ~ 9:00

    १ घण्टाको आधारभूत तलब 1,150 येन (प्रशिक्षण समयमा 1,090 येन )

    हाई स्कूल बिद्द्यार्थीको प्रति घण्टा तलब 1,150 येन (प्रशिक्षण समयमा 1,090 येन )

    तालिम अवधि 30 दिन

    हप्ताको न्युनतम कामको दिन : छलफलबाट
    एक दिनको न्युनतम कामको समय : छलफलबाट

    (3)8:00 ~ 17:00

    १ घण्टाको आधारभूत तलब 1,050 येन (प्रशिक्षण समयमा 1,050 येन )

    तालिम अवधि 30 दिन

    हप्ताको न्युनतम कामको दिन : छलफलबाट
    एक दिनको न्युनतम कामको समय : छलफलबाट

  • काम गर्ने ठाउँ

    〒272-0032
    千葉県市川市大洲3ー10ー13
    ICHIKAWA, CHIBA,OSU,3CHOME-10-13

  • ※"संलग्न हुनुपर्ने काम परिवर्तन गर्ने परिधि” "रोजगारी स्थल परिवर्तन गर्ने परिधि” "म्यादी श्रम करार नवीकरण गर्दाको मापदण्ड बारे" जस्ता विस्तृत विवरणहरू साक्षात्कार भेटमा बताइने छ।

कामको जानकारी

photo

खाली समयलाई प्रभावकारी तरिकाले प्रयोग गर्न चाहनुहुन्छ? समय र बार सल्लाह गर्न सकिने। एक दिनमा केही घण्टा मात्र काम गर्न चाहने व्यक्ति पनि OK। आफ्नो जीवन शैलीसँग मिलाएर काम गर्न सक्नुहुन्छ।

यो 7-Eleven लामो समय समुदायमा केन्द्रित छ। स्थानीय ग्राहकको माया पाउँदै आएको पसल। हाम्रो प्रायः ग्राहकहरू नजिकै बसोबास गर्ने व्यक्तिहरू हुनुहुन्छ। धेरै परिचित अनुहारहरू पनि देख्न पाइने हुनाले ढुक्क भएर काम गर्न सकिन्छ। काम गरिरहेको बेला छोटो अभिवादन गर्ने आदि गरी कम्युनिकेसनको मज्जा लिन सक्ने वातावरण छ। ग्राहकसँग मुस्कुराउन सकिने यो पसलमा काम सुरु गरेर हेर्नुहुन्छ?

अपडेट गरिएको मिति:2024-05-07

Apply by phone Apply now

10:00-19:00 (टेलिफोनमा कुराकानी र अन्तरवार्ता जापानी भाषामा मात्र गरिनेछ।)

Apply by phone
0570-031-711 (10:00-19:00) टेलिफोनमा कुराकानी र अन्तरवार्ता जापानी भाषामा मात्र गरिनेछ।