7-Eleven
KOJIMACHIEKIMAE

セブン-イレブン 麹町駅前店

कम्बिनी स्टाफ

विदेशीहरू पनि काम गरिरहेका छन्। अनुभव नभएतापनि काम गर्न सकिने गरी राम्रो सपोर्ट सिस्टमको व्यवस्था। ढुक्क भएर गर्न सकिने कम्बिनीको काम।

विशेषताहरू

  • कामको दिन सन्ख्या छलफलबाट
  • छोटो काम घण्टा
  • छोटो अवधि काम गर्न सकिने
  • लामो समय काम गर्न पाउने सम्भावना
  • शनिवार आइतवार स्वागत
  • सोमवारदेखि शुक्रवारसम्म काम गर्न चाहनेलाई स्वागत छ
  • स्टेसनबाट ५ मिनेट भन्दा बढी नलाग्ने
  • अनुभव नभए पनि स्वागत
  • अनुभवीलाई स्वागत
  • गृहिणी (श्रीमान) स्वागत
  • विध्यार्थीलाई स्वागत
  • फ्रि समयको कामदार स्वागत
  • डबल कामपनि स्वागतम
  • सोसल इन्सुरेन्सको व्यवस्था छ
  • तालिमको व्यव्स्था छ
  • तलब बढ्ने सम्भावना
  • बोनसको व्यव्स्था छ
  • सामान्यतया भवन भित्र धुम्रपान निषेध
  • केही ठाउँहरूमा धुम्रपान गर्ने कोठा छ
  • आवागमन खर्चको भुक्तानी (निर्धारित रकम)
  • स्टाफ चाहिएको समय तथा तलब

    (1)7:00 ~ 13:00

    १ घण्टाको आधारभूत तलब 1,226 येन

    हाई स्कूल बिद्द्यार्थीको प्रति घण्टा तलब 1,226 येन

    हप्ताको न्युनतम कामको दिन : 2 दिन भन्दा बढि
    एक दिनको न्युनतम कामको समय : 4 घन्टा भन्दा बढि

    (2)13:00 ~ 17:00

    १ घण्टाको आधारभूत तलब 1,226 येन

    हाई स्कूल बिद्द्यार्थीको प्रति घण्टा तलब 1,226 येन

    हप्ताको न्युनतम कामको दिन : 2 दिन भन्दा बढि
    एक दिनको न्युनतम कामको समय : 4 घन्टा भन्दा बढि

    (3)13:00 ~ 22:00

    १ घण्टाको आधारभूत तलब 1,226 येन

    हाई स्कूल बिद्द्यार्थीको प्रति घण्टा तलब 1,226 येन

    हप्ताको न्युनतम कामको दिन : 2 दिन भन्दा बढि
    एक दिनको न्युनतम कामको समय : 4 घन्टा भन्दा बढि

    (4)17:00 ~ 22:00

    १ घण्टाको आधारभूत तलब 1,226 येन

    हाई स्कूल बिद्द्यार्थीको प्रति घण्टा तलब 1,226 येन

    हप्ताको न्युनतम कामको दिन : 2 दिन भन्दा बढि
    एक दिनको न्युनतम कामको समय : 4 घन्टा भन्दा बढि

    (5)22:00 ~ 8:00

    १ घण्टाको आधारभूत तलब 1,226 येन

    * राति 10 बजेदेखि भोलिपल्ट बिहान 5 बजेसम्म काम गर्दा आधारभूत घण्टाको हिसाबले गरिने भुक्तानी 1,533 येन + 25% हुन्छ

    हप्ताको न्युनतम कामको दिन : 2 दिन भन्दा बढि
    एक दिनको न्युनतम कामको समय : 4 घन्टा भन्दा बढि

    (6)6:00 ~ 13:00

    १ घण्टाको आधारभूत तलब 1,226 येन

    हाई स्कूल बिद्द्यार्थीको प्रति घण्टा तलब 1,226 येन

    हप्ताको न्युनतम कामको दिन : 2 दिन भन्दा बढि
    एक दिनको न्युनतम कामको समय : 4 घन्टा भन्दा बढि

    (7)17:00 ~ 22:00

    १ घण्टाको आधारभूत तलब 1,226 येन

    हाई स्कूल बिद्द्यार्थीको प्रति घण्टा तलब 1,226 येन

    हप्ताको न्युनतम कामको दिन : 2 दिन भन्दा बढि
    एक दिनको न्युनतम कामको समय : 4 घन्टा भन्दा बढि

    (8)9:00 ~ 13:00

    १ घण्टाको आधारभूत तलब 1,226 येन

    हाई स्कूल बिद्द्यार्थीको प्रति घण्टा तलब 1,226 येन

    हप्ताको न्युनतम कामको दिन : 2 दिन भन्दा बढि
    एक दिनको न्युनतम कामको समय : 4 घन्टा भन्दा बढि

  • काम गर्ने ठाउँ

    〒102-0084
    東京都千代田区二番町4-3
    CHIYODA, TOKYO

  • ※"संलग्न हुनुपर्ने काम परिवर्तन गर्ने परिधि” "रोजगारी स्थल परिवर्तन गर्ने परिधि” "म्यादी श्रम करार नवीकरण गर्दाको मापदण्ड बारे" जस्ता विस्तृत विवरणहरू साक्षात्कार भेटमा बताइने छ।

कामको जानकारी

photo

गृहिणी भएमा, घरको कामबाट फुर्सद भएको बेला। विद्यार्थी भएमा, विद्यालयको पढाइ सिद्धिएपछि। सिनियर भएमा, शारीरिक रूपमा गाह्रो नहुने गरी! लाइफ-वर्कसँग मिलाएर काम गर्न सकिन्छ।

एक्कासि स्वास्थ्य स्थिति खराब भएको बेला त भन्नै परेन, उदाहरणको लागि बच्चा भएको व्यक्ति भएमा बच्चा बिरामी भएको बेला, विद्यालयको कार्यक्रमको लागि। विद्यार्थी भएमा परीक्षाको पढाइ र क्लब वा सर्कलको गतिविधिको लागि। बिदा लिन चाहन्छु, काम गर्ने समय परिवर्तन गर्न चाहन्छु। यस्ता सिफ्ट परिवर्तनको लागि संकोच नमानीकन सल्लाह गर्नुहोस्। स्थिति अनुसार सक्ने कुराहरू गर्नेछौं। तपाईंले सहज अनि हसिलो मुहार लिएर काम गर्न सक्ने गरी, हामी स्थिति अनुसार सक्ने कुराहरू गर्नेछौं।

अपडेट गरिएको मिति:2026-04-12

Apply by phone Apply now

10:00-19:00 (टेलिफोनमा कुराकानी र अन्तरवार्ता जापानी भाषामा मात्र गरिनेछ।)

Apply by phone
0570-031-711 (10:00-19:00) टेलिफोनमा कुराकानी र अन्तरवार्ता जापानी भाषामा मात्र गरिनेछ।