セブン-イレブン 西新井駅東店
(1)22:00 ~ 2:00
१ घण्टाको आधारभूत तलब 1,391 येन (प्रशिक्षण समयमा 1,391 येन )
तालिम अवधि 15 दिन
हप्ताको न्युनतम कामको दिन :
छलफलबाट
एक दिनको न्युनतम कामको समय :
छलफलबाट
(2)6:00 ~ 9:00
१ घण्टाको आधारभूत तलब 1,200 येन (प्रशिक्षण समयमा 1,115 येन )
हाई स्कूल बिद्द्यार्थीको प्रति घण्टा तलब 1,200 येन (प्रशिक्षण समयमा 1,115 येन )
तालिम अवधि 15 दिन
हप्ताको न्युनतम कामको दिन :
छलफलबाट
एक दिनको न्युनतम कामको समय :
छलफलबाट
(3)17:00 ~ 22:00
१ घण्टाको आधारभूत तलब 1,115 येन (प्रशिक्षण समयमा 1,115 येन )
हाई स्कूल बिद्द्यार्थीको प्रति घण्टा तलब 1,115 येन (प्रशिक्षण समयमा 1,115 येन )
तालिम अवधि 15 दिन
हप्ताको न्युनतम कामको दिन :
छलफलबाट
एक दिनको न्युनतम कामको समय :
छलफलबाट
(4)9:00 ~ 13:00

(5)13:00 ~ 17:00

〒123-0843
東京都足立区西新井栄町1-8-2
ADACHI, TOKYO
seven-elevenको कम्बिनीमा स्टाफ चाहियो। रजिष्टरमा ग्राहक सेवा र सामान बिक्री, सिद्धिएको सामान र्याकमा थप्ने र मिलाएर राख्ने कार्य, सामान्य सरसफाइबाट सुरु गरी, बिस्तारै काम जान्दै आएपछि, सामान अर्डर गर्ने वा प्रमोसनको लिडरको काम आदि पनि जिम्मा दिइनेछ। धेरै बिक्री हुने सामान निश्चय गर्ने र POP बनाउने पनि महत्वपूर्ण कामहरू हुन्। स-साना कुराहरू पनि नम्रतापूर्वक सिकाइने हुनाले, ढुक्क भएर निवेदन दिनुहोस्।
अपडेट गरिएको मिति:2024-04-16