セブン-イレブン 四谷3丁目店
(1)13:00 ~ 20:00
१ घण्टाको आधारभूत तलब 1,118 येन (प्रशिक्षण समयमा 1,113 येन )
हाई स्कूल बिद्द्यार्थीको प्रति घण्टा तलब 1,113 येन (प्रशिक्षण समयमा 1,113 येन )
तालिम अवधि 10 दिन
हप्ताको न्युनतम कामको दिन :
1 दिन भन्दा बढि
एक दिनको न्युनतम कामको समय :
3 घन्टा भन्दा बढि
(2)8:00 ~ 14:00
१ घण्टाको आधारभूत तलब 1,120 येन (प्रशिक्षण समयमा 1,113 येन )
हाई स्कूल बिद्द्यार्थीको प्रति घण्टा तलब 1,115 येन (प्रशिक्षण समयमा 1,113 येन )
तालिम अवधि 10 दिन
हप्ताको न्युनतम कामको दिन :
1 दिन भन्दा बढि
एक दिनको न्युनतम कामको समय :
3 घन्टा भन्दा बढि
〒160-0004
東京都新宿区四谷3丁目12
SHINJUKU, TOKYO
seven-elevenको कम्बिनीमा स्टाफ चाहियो। रजिष्टर, ग्राहक सेवा, सामान बिक्री, पसलमा सामान मिलाएर राख्ने, पसलको सरसफाइ आदि पसल भित्र गरिने कार्यहरू बाहेक, होम डेलिभरी सेवा पनि जिम्मा दिइनेछ। बेन्तो, साइड-डिस जस्ता खानेकुराहरूदेखि दैनिक उपभोग्य वस्तुहरूसम्म, ग्राहकको घर वा कार्यलयमा पुर्याइनेछ। यो सेवाबाट मुख्यतया वृद्ध ग्राहकहरू ज्यादै खुसी हुनुहुन्छ र हामी पनि यस सेवाको विस्तारमा लागिपरेकाछौं।
अपडेट गरिएको मिति:2024-04-25