7-Eleven
SHIBUYAJINNAN1CHOME

セブン-イレブン 渋谷神南1丁目店

कम्बिनी स्टाफ

तपाईंको अनुकूलता अनुसार काम गर्ने समय र बार मिलाइनेछ! यस पसलमा आफ्नो लागि सर्वोत्तम काम गर्ने तरिका फेला पार्नुहोस्!

विशेषताहरू

  • कामको दिन सन्ख्या छलफलबाट
  • लामो समय काम गर्न पाउने सम्भावना
  • शनिवार आइतवार स्वागत
  • अनुभवीलाई स्वागत
  • गृहिणी (श्रीमान) स्वागत
  • विध्यार्थीलाई स्वागत
  • फ्रि समयको कामदार स्वागत
  • डबल कामपनि स्वागतम
  • लाभहरू/Club Off कर्मचारी लाभहरू
  • तालिमको व्यव्स्था छ
  • सदस्य पसलहरुमा फूलटाइम कामदार हुन सकिने
  • तलब बढ्ने सम्भावना
  • सामान्यतया भवन भित्र धुम्रपान निषेध
  • स्टाफ चाहिएको समय तथा तलब

    (1)22:00 ~ 8:00

    १ घण्टाको आधारभूत तलब 1,150 येन (प्रशिक्षण समयमा 1,150 येन )

    * राति 10 बजेदेखि भोलिपल्ट बिहान 5 बजेसम्म काम गर्दा आधारभूत घण्टाको हिसाबले गरिने भुक्तानी 1,438 येन
      (तालिमको समयमा 1,438 येन) + 25% हुन्छ

    तालिम अवधि 3 दिन

    हप्ताको न्युनतम कामको दिन : 1 दिन भन्दा बढि
    एक दिनको न्युनतम कामको समय : छलफलबाट

  • काम गर्ने ठाउँ

    〒150-0041
    東京都渋谷区神南1丁目11-5
    SHIBUYA, TOKYO

  • ※"संलग्न हुनुपर्ने काम परिवर्तन गर्ने परिधि” "रोजगारी स्थल परिवर्तन गर्ने परिधि” "म्यादी श्रम करार नवीकरण गर्दाको मापदण्ड बारे" जस्ता विस्तृत विवरणहरू साक्षात्कार भेटमा बताइने छ।

कामको जानकारी

photo

सफा पसल ग्राहकलाई एकदम आनन्ददायी हुन्छ। आकर्षक ढङ्गले सामानको विज्ञापन गर्ने POP बनाउने, पसलमा सामान मिलाएर राख्ने आदि गर्दा विभिन्न उपायहरू लगाएर राम्रो पसल बनाऔं ।

seven-elevenको कम्बिनीमा स्टाफ चाहियो। ग्राहक सेवा, सामान बिक्री, रजिष्टर सञ्चालन, पसलमा सामान मिलाएर राख्ने, भण्डारबाट सामान निकाल्ने, झोलामा सामान हाल्ने, सरसफाइ आदि। यी बाहेक युटिलिटी शुल्क सङ्कलन तथा ताक्यूबिन पठाउने सेवा आदि पनि। केही अनुभव गरेको व्यक्तिलाई सामान अर्डरको जिम्मा दिइनेछ। आ-आफ्नो जिम्मेवारी अनुसार मौसम र इभेन्ट आदिको माग अनुमान गरी अर्डर गर्नुहोस्। यो काम सन्तोषजनक र रमाइलो छ।

अपडेट गरिएको मिति:2023-06-28

Apply by phone Apply now

10:00-19:00 (टेलिफोनमा कुराकानी र अन्तरवार्ता जापानी भाषामा मात्र गरिनेछ।)

Apply by phone
0570-031-711 (10:00-19:00) टेलिफोनमा कुराकानी र अन्तरवार्ता जापानी भाषामा मात्र गरिनेछ।