7-Eleven
TACHIKAWAHAGOROMOCHO2CHOME

セブン-イレブン 立川羽衣町2丁目店

कम्बिनी स्टाफ

हाल काम गरिरहेका धेरैले पनि अनुभव बिना नै सुरु गरेका हुन्। अनुभव नभए तापनि ढुक्क भएर सुरु गर्न सक्ने वातावरण छ।

विशेषताहरू

  • मास्क आपूर्ति
  • कामको दिन सन्ख्या छलफलबाट
  • लामो समय काम गर्न पाउने सम्भावना
  • स्टेसनबाट ५ मिनेट भन्दा बढी नलाग्ने
  • अनुभव नभए पनि स्वागत
  • अनुभवीलाई स्वागत
  • विध्यार्थीलाई स्वागत
  • फ्रि समयको कामदार स्वागत
  • सत्कार सेवाहरू छन्
  • काममा साइकलमा आउन पाइने
  • तालिमको व्यव्स्था छ
  • सामान्यतया भवन भित्र धुम्रपान निषेध
  • स्टाफ चाहिएको समय तथा तलब

    (1)22:00 ~ 6:00

    १ घण्टाको आधारभूत तलब 1,041 येन (प्रशिक्षण समयमा 1,041 येन )

    * राति 10 बजेदेखि भोलिपल्ट बिहान 5 बजेसम्म काम गर्दा आधारभूत घण्टाको हिसाबले गरिने भुक्तानी 1,301 येन
      (तालिमको समयमा 1,301 येन) + 25% हुन्छ

    तालिम अवधि 2 दिन

    हप्ताको न्युनतम कामको दिन : 1 दिन भन्दा बढि
    एक दिनको न्युनतम कामको समय : 8 घन्टा भन्दा बढि

  • काम गर्ने ठाउँ

    〒190-0021
    東京都立川市羽衣町2-5-13
    TACHIKAWA, TOKYO

कामको जानकारी

photo

बेन्तो, ओनिगिरी, सेबेन-क्याफे आदि खानेकुरा र पिउनेकुरादेखि, दैनिक उपभोग्य वस्तु, पत्र-पत्रिकासम्म, ग्राहकलाई सुविधाजनक सेवा प्रदान गरौं।

seven-elevenको कम्बिनीमा स्टाफ चाहियो। ग्राहक सेवा, सामान बिक्री लगायतका पसलमा कम भएको सामान थप्ने कार्य वा पसलको सरसफाइ आदि। यी बाहेक पनि कम्बिनीमा युटिलिटी शुल्क सङ्कलन, ताक्यूबिन लिने लगायताका अन्य पनि काउन्टरमा धेरै प्रकारका सेवाहरू दिइन्छन् तर नम्रतापूर्वक सिकाउनेछौं। अलिअलि गर्दै याद गर्न सकिने हुनाले, ढुक्क भएर निवेदन दिनुहोस्।

Apply by phone Apply now

10:00-19:00 (टेलिफोनमा कुराकानी र अन्तरवार्ता जापानी भाषामा मात्र गरिनेछ।)

Apply by phone
0570-031-711 (10:00-19:00) टेलिफोनमा कुराकानी र अन्तरवार्ता जापानी भाषामा मात्र गरिनेछ।