セブン-イレブン 調布布田駅前店
(1)6:00 ~ 11:00
१ घण्टाको आधारभूत तलब 1,300 येन (प्रशिक्षण समयमा 1,163 येन )
तालिम अवधि 2 दिन
हप्ताको न्युनतम कामको दिन :
2 दिन भन्दा बढि
एक दिनको न्युनतम कामको समय :
5 घन्टा भन्दा बढि
(2)17:00 ~ 22:00
१ घण्टाको आधारभूत तलब 1,200 येन (प्रशिक्षण समयमा 1,163 येन )
तालिम अवधि 2 दिन
हप्ताको न्युनतम कामको दिन :
2 दिन भन्दा बढि
एक दिनको न्युनतम कामको समय :
5 घन्टा भन्दा बढि
〒182-0022
東京都調布市国領町5-71-3
CHOFU, TOKYO
seven-elevenको कम्बिनीमा स्टाफ चाहियो। रजिष्टरमा ग्राहक सेवा र सामान बिक्री, सिद्धिएको सामान र्याकमा थप्ने र मिलाएर राख्ने कार्य, सामान्य सरसफाइबाट सुरु गरी, बिस्तारै काम जान्दै आएपछि, सामान अर्डर गर्ने वा प्रमोसनको लिडरको काम आदि पनि जिम्मा दिइनेछ। धेरै बिक्री हुने सामान निश्चय गर्ने र POP बनाउने पनि महत्वपूर्ण कामहरू हुन्। स-साना कुराहरू पनि नम्रतापूर्वक सिकाइने हुनाले, ढुक्क भएर निवेदन दिनुहोस्।
अपडेट गरिएको मिति:2025-02-08